News Category 2080/09/21
यौन धन्दामा संलग्न दुई युवतीसहित सातजना पक्राउ
राजविराज÷सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ पातो बजारस्थित कुनाल कोल्ड स्टोर्स एण्ड होटलबाट यौन धन्दामा संलग्न रहेको आरोपमा दुई युवतीसहित सात जनालाई प्रहरीले पक्राउ गरको छ ।
होटलमा यौन धन्दा हुने गरेको सूचनाको आधारमा शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय पातोबाट खटिएको संयुक्त टोलीले होटमा छापा मारि आपत्तिजनक अवस्थामा दुई युवतीसहित सात जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ती दुबै युवती नेपाली हुन भने पाँच जना पुरुष मध्ये दुई जना भारती नागरिक रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।
प्रहरी आएको देखेर होटल संचालक भने फरार भएको र उनको खोजि कार्य भइरहेको उनले बताए । पक्राउ परेकाहरुलाई नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ