News Category 2080/09/28
नेपाल सहकारीको ४६ लाख नाफा
दैनिक समाचारदाता
राजविराज, २८ पुस ।
नेपाल सहकारी संस्था लि. राजविराजले शनिबार आफ्नो २१ साधारण सभा सम्पन्न गरेको छ ।
सम्पन्न सभामा संस्थाका अध्यक्ष शत्रुहन प्रसाद गुप्ताले आफ्नो अध्यक्षयीय प्रतिवेदन प्रस्तुत गर्दै हाल संस्थामा २ हजार ७ सय ४७ शेयर सदस्य रहेको जानकारी दिए । जसमध्ये १ हजार ८६ महिला र १ हजार ६ सय ६१ पुरुष रहेको जनाइएको छ ।
आ.ब. २०७९÷८० मा कुल शेयर रकम ३३ करोड ४६ लाख ५ हजार तथा ६० करोड १४ लाख २७ हजार ६ सय ८५ कुल निक्षेप संकलन भएको प्रतिवेदनमा उल्लेख छ ।
उक्त प्रतिवेदनमा संकलित निक्षेप मध्येबाट ६० करोड ३३ लाख ७७ हजार ५ सय फिर्ता, ३१ करोड ७८ लाख ७७ हजार २ सय ४३ ऋण लगानी तथा ३३ करोड ८४ लाख ९८ हजार ७ रुँपैया असुली भएको जनाइएको छ ।
अध्यक्ष गुप्ताले सोही आ.ब.मा ४५ करोड ६१ लाख १५ हजार ५ सय ११ रुँपैया ६२ पैसा कुल कारोबार भएकोमा करकट्टा गरि ४६ लाख ३४ हजार ३ सय ८ रुँपैया ५ पैसा खुद नाफा कमाउन संस्था सफल भएको बताए ।
अध्यक्ष गुप्ताको अध्यक्षतामा सम्पन्न साधारण सभामा शेयर सदस्यहरु मनोहर पोखरेल, रन्धिर कर्ण, सुरेन्द्र प्रसाद गुप्ता, राजकुमार यादव, मनिष दुंगड, मो. हैदर अली लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम संचालन भने संस्थाका ब्यवस्थापक शंकर प्रसाद साहले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ