News Category 2080/10/06
भगवान रामको प्राण प्रतिष्ठा गर्ने दिन सप्तरीको डाक्नेश्वरी र शम्भुनाथ नपामा बिदा

दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
भारतको उत्तर प्रदेश राज्यस्थित आयोध्यामा राम मन्दिरमा भगवान रामको प्राण प्रतिष्ठा गर्ने दिन सोमबार सप्तरीको डाक्नेश्वरी र शम्भुनाथ नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
डाक्नेश्वरी नगरपालिकाका मेयर रामलअन मुखियाद्वारा माघ ४ गते जारि सूचनामा सोमबार मित्र राष्ट्र भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा भएकोले सनातन हिन्दु धर्मावलम्बीहरुको लागि विशेष दिन हुने हुँदा हर्सोलासका साथ मनाउने भएकोले पालिकामा बिदा दिइएको उल्लेख छ ।
सोही सूचनामा पालिका र अन्तरगतकासम्पूर्ण वडा कार्यालयहरु, सामुदायिक विद्यालयहरु र स्वास्थ्य संस्थाहरुमा सार्वजनिक विदा रहने जनाइएको छ ।
यस्तै जिल्लाको शम्भुनाथ नगरपालिकाकी उपप्रमुख अनिता कुमारी चौधरीले पनि एक सूचना प्रकाशित गरि भगवान रामको प्राण प्रतिष्ठा गर्ने दिन सोमबार सार्वजनिक बिदा दिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ