News Category 2080/10/09
विकास निर्माणका कामहरुमा सबै राजनीतिक दलहरुको सहभागिता हुनुपर्छ ः काँग्रेस सप्तरी
दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
नेपाली काँग्रेस सप्तरीले राजविराज वडा नं. १३ विषहरियामा सोमबार मधेश कृषि विश्वविद्यालयको भूमिपुजन तथा भवन शिलान्यास कार्यक्रममा भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका जिल्ला सचिव सनत कुमार मण्डलद्वारा मंगलबार जारि विज्ञप्तिमा विकास निर्माणका कामहरुमा सबै राजनीतिक दलहरुको सहभागितामा हुनुपर्नेमा विवादका बीच हुनुलाई दुर्भाग्यपूर्ण ठहर गरिएको छ ।
साथै विज्ञप्तिमा विकासका लागि सहकार्य, समन्वय गरि एकताबद्ध भएर अघि बढ्न र सबैलाई संवेदनशिल बन्न नेपाली काँग्रेस सप्तरी हार्दिक अपील गर्दै घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ