News Category 2080/10/11
तीन जना राष्ट्रसेवक कर्मचारी सम्मानित

दैनिक समाचारदाता
राजविराज, ११ माघ ।
यहाँ एक संस्थाले कार्यक्रमको आयोजना गरि तीन जना राष्ट्रसेवक कर्मचारीलाई सम्मान गरेको छ ।
अफिर्सस क्लब सप्तरीले बिहीबार एक कार्यक्रमबीच जिल्ला खेलकुद विकास समितिका पूर्व प्रशिक्षण प्रमुख संजय परियार, तिलाठी कोइलाडी गाउँपालिका र रुपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्रमशः राजु झा र तारणी प्रसाद यादवलाई सम्मान गरेको हो ।
राष्ट्रसेवकको रुपमा आफ्नो जिम्मेवारी कुशलतापूवर्क निर्वाह गरेको तथा समाजमा योगदान पु¥याए वापत उनीहरुलाई सम्मान गरिएको क्लबका अध्यक्ष मनोज यादवले जानकारी दिए ।
सो अवसरमा क्लबका संरक्षकसमेत रहेको कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी किरण थापाले राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्दै सेवाग्राहीको काममा निश्पक्ष भई जिम्मेवारीपूर्ण तरिकाले राष्ट्रसेवकहरु कार्य सम्पादन तथा समाजका लागि योगदान दिनु पर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ