News Category 2080/10/14
निर्माण व्यवसायी संघको अध्यक्षमा सतिशचन्द्र मिश्र निर्वाचित
दैनिक समाचारदाता
राजविराज १४ माघ ।
निर्माण व्यवसायी संघ सप्तरीको शनिबार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार सतिशचन्द्र मिश्र अध्यक्षमा निर्वाचित भएका छन् । मिश्रले २ सय ६ मत ल्याए भने उनका प्रतिद्वन्दी सन्तोषकुमार दासले ८२ मत प्राप्त गरे ।
त्यस्तै प्रथम उपाध्यक्षमा भुपेन्द्र यादव, द्वितीय उपाध्यक्षमा कैलाश प्रसाद देव, महासचिवमा अमृत लाल साह, सचिवमा प्रमोद कुमार मण्डल, कोषाध्यक्षमा दिवाकर कुमार सिंह र सहकोषाध्यक्षमा उमेश प्रसाद यादव निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै ख वर्गको सदस्यमा जगदिश प्रसाद अर्याल र उदय श्रेष्ठ निर्विरोध भएका छन् । यसैगरि ग वर्गको सदस्यमा प्रभाकर यादव र मो. अनवर दफाली निर्वाचित भएका छन् ।
त्यसैगरी नौ पद रहेको घ वर्गको सदस्यमा निलेश कुमार झा, मुकेश कुमार यादव, कृष्णचन्द्र यादव “पिन्टु”, उमाकान्त साह, भुवनारायण यादव, रन्जित चौधरी, रामचन्द्र यादव, विष्णुप्रसाद देव र बिजय कुमार रजक निर्वाचित भएका छन् ।
३ सय १७ मतदाता रहेकोमा निर्वाचनमा २ सय ९७ जनाले मतदान गरेका प्रमुख निर्वाचन आयुक्त रामअशिष प्रसाद साहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ