News Category 2080/10/15
वडा सदस्यहरुको आन्दोलन तत्कालका लागि स्थगित
दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
राजविराज नगरपालिकाका वडा सदस्यहरुले विभिन्न सात बुँदे माग राखेर थालेको आन्दोलन तत्कालका लागि स्थगित भएको छ ।
वडा सदस्य संघर्ष समितिका संयोजक रामानन्द देवका अनुसार कार्यवाहक नगर प्रमुख इसरत परविन र संघर्ष समितिबीच आइतबार साँझ बीटौरी जग्गाको समस्यासहित जनहितका सात बुँदे माँगप्रति सम्झौता भएकोले आन्दोलन स्थगित गरिएको हो ।
उनले ती मागहरु बारे कार्यपालिकाको बैठकमा छलफल गरि कानुनी प्रावधान हेरि पहल संगै कार्यान्वयन गर्ने सम्झौता भएको जनाएका छन् ।
कार्यवाहक प्रमुख परविनले विटौरी सम्बन्ध सोमबारदेखि शुक्रवारसम्म नापी र मालपोत कार्यालयसँग छलफल गरि आउदो शनिबार बस्ने कार्यपालिका बैठकमा लैजाने प्रतिबद्धता जनाएकोले घोषणा गरिएको आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगित गरिएको संघर्षका समितिका संयोजक देवको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ