News Category 2080/11/05
शिवगुरु महोत्सवमा ओर्लियो जनसागर
राजविराज÷सप्तरीमा शनिबार आयोजित एक धार्मिक समारोहमा भारतसमेतका भक्तजनहरुको घुँइचो देखिएको छ । जिल्लाको तिरहुत गाउँपालिकामा आयोजना गरिएको बिराट शिव गुरु महोत्सवमा भक्तजनको घुँइचो देखिएको हो ।
महोत्सवमा आध्यात्मिक ज्ञान लिन तिरहुत गाउँपालिका र आसपासका बासिन्दाका साथै भारतीय सीमावर्ती क्षेत्रका समेत हजारौंको संख्यामा सहभागि थिए । ट्रयाक्टर, टेम्पु, म्याजिक, कार, जिप र बस लगायतका सवारीसाधान चढेर महोत्सव र शिवचर्चाको धार्मिक समारोहमा २५ हजार भन्दा बढी भक्तजन सहभागि हुन आएको गाउँपालिकाका अध्यक्ष बिजयकुमार यादवले बताए ।
मानव कल्याण तथा भगवान शिवको महिमा बारे जागरण फैलाउने उद्देश्यले शिव शिष्य परिवार सप्तरीद्वारा आयोजना गरिएको उक्त धार्मिक समारोहमा भारत राचीका शिव शिश्य श्री अभिनव आनन्द, सहरसाका सुवोध कुमार मिश्र, समस्तीपुरका अरुण कुमार सिंह् लगायतले भगवान शिवको महिमा बारे प्रवचन दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ