News Category 2080/11/21
सहिद तथा बेपत्ता परिवार सम्मानित
दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
दश वर्षे जनयुद्घका क्रममा सहिद तथा वेपत्ता पारिएका परिवारलाई सम्मान गरिएको हो ।
सहिद तथा बेपत्ता परिवार समाज सप्तरीको आयोजनामा सोमबार राजविराजमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको हो ।
राज्यद्वारा जनयुद्घको समयमा हत्या तथा बेपत्ता पारिएका सप्तरीका गोबिन्द चौधरी, उमेश यादव, इन्द्रदेव विश्वास, रेखा कुमारी रसाइली, सरिता कुमारी साह, रमेश राम, बिजली यादव, रामु मुखिया, राम विलास राम लगायत दुई दर्जन भन्दा वढी शहीद तथा वेपत्ता परिवारहरुलाई सम्मान गरिएको छ ।
समाज सप्तरीका अध्यक्ष रिता चौधरीको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि उमेश कुमार यादवको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रममा पार्टीका बैकल्पिक केन्द्रिय सदस्य असर्फी सदा, पुर्व प्रदेस सदस्यद्वय छेदी रजक, भागवत यादव, बेचन चौधरी, छिन्नमस्ता गाउँपालिका उपाध्यक्ष राजोदेवी यादव, प्रेस सेन्टरका केन्द्रिय सल्लाहकार देवराम यादव, प्रेस सेन्टर मधेस प्रदेस अध्यक्ष किरण कर्ण, महासचिव गोपाल गुप्ता, करमलाल यादव, डोमन, राजु यादव, वडाध्यक्ष जयनारायण मण्डल, वडाध्यक्ष गंगा खंङ्ग लगायतका नेताहरुले सम्मान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ