News Category 2080/12/03
जेसिआई एक्सन फ्रेमवर्क तालिम सम्पन्न
राजविराज÷राजविराज जेसीजको आयोजनामा जेसिआई एक्सन फ्रेमवर्क तालिम शनिबार जेसिज सभा हलमा सम्पन्न भएको छ ।
उक्त तालिममा राजविराज जेसिज वर्ष २०२४ का सम्पूर्ण पदाधिकारीहरू, नयाँ सदस्यहरू गरी २७ जनाको उपस्थिति रहेको थियो ।
उक्त तालिममा प्रशिक्षकको नेपाल जेसीज क्षेत्र ’क’ का तालिम संयोजक जेसी प्रदीप विष्टको उपस्थिति रहेको थियो ।
यसैगरी राजविराज जेसिज वर्ष २०१३ का अध्यक्ष मनोहर पोखरेल, वर्ष २०२० की अध्यक्ष नानीमैया कटवाल र सप्तरी युथ राजविराजका संयोजक मोहन यादव लगायतको समेत उपस्थिति रहेको थियो ।
तालिमको अध्यक्षता राजविराज जेसिज वर्ष २०२४ का अध्यक्ष विप्लव आनन्द तथा कार्यक्रम संचालन महासचिव पंकज देवले गरेका थिए । तालिम समापन कार्यक्रममा सहभागीलाई प्रमाणपत्र र अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियोे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ