News Category 2080/12/22
अग्निपीडित परिवारलाई ई. यादवको राहत
दैनिक समाचारदाता
राजविराज, २२ चैत ।
सप्तरीको छिन्नमस्ताका अग्निपीडित परिवारलाई बिहीबार सामाजिक सेवामा समर्पित समाजसेवी इन्जिनियर सुर्य नारायण यादवले राहत बितरण गरेका छन् ।
धर्मी हल्फा महिला विकास क्लव लालापट्टीका अध्यक्ष समेत रहेका इन्जिनियर यादवले छिन्नमस्ता गाउपालिका ३ सखडाका अग्निपिडित परिवारलाई राहत वितरण गरेका हुन् ।
अग्निपीडितहरु गंगाराम साह हलुवाई, कंचन देवी (राम कुमार साह) र बिन्दु कुमार साहका परिवारलाई त्रिपाल, लुगाफाटा, भाडाकुडा, म्याट्रेस, बाल्टिन, मग लगायतका सामाग्रीहरू वितरण गरेको उनले जानकारी दिए ।
उक्त राहत वितरणमा इलाका प्रहरी कार्यालय सखडाको प्रहरी वरिष्ठ हवलदार राजरिष प्रसाद यादव, प्रहरी हवलदार सुरेश मेहता, छिन्नमस्ता गाउपालिका ३ का वडा सदस्य मोहम्मद बिन मियाँ, पशु स्वास्थ्य शाखा प्रमुख चन्द्र नारायण पण्डित लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियोे ।
मंगलवार साँझ भएको आगलागीमा ९ वटा घर जलेर नष्ट हुँदा १६ लाख मुल्य बराबरको क्षति भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ