News Category 2081/01/06
दिप प्रज्वलन गरि नेवि संघले मनायो स्थापना दिवस
दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
नेपाल विद्यार्थी संघ सप्तरीले आफ्नो ५५ औं स्थापना दिवसको अवसरमा दिप प्रज्वलन गरेको छ ।
राजविराजस्थित जनआन्दोलन चौकमा बिहीबार साँझ उक्त दिप प्रज्ववलन गरि स्थापना दिवस मनाइएको हो ।
नेपाल विद्यार्थी संघ सप्तरीका जिल्ला उपसभापति नितेश यादवको नेतृत्वमा नेबि संघका केन्द्रिय सदस्य तिर्थ नारायण दास, नेपाली काँग्रेस सप्तरीका प्रबक्ता नन्दकिशोर यादव, नेवि संघका पूर्वसचिव तथा राविनपाका वडा सदस्य रमानन्द देव, नेपाल तरुण दलका केन्द्रिय सदस्य घनानन्द यादव, विद्यार्थी नेताहरु केशव, मनोज, शशांकलगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ