News Category 2081/01/07
वार्षिकोत्सवमा सिटिजन बैंकका कर्मचारीद्वारा रक्तदान
दैनिक समाचारदाता
राजविराज, ७ बैशाख ।
सिटिजन बैंकको १७ औं बार्षिकोत्वसवको अवसरमा शुक्रवार सो बैंकको राजविराज शाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा राजविराजस्थित शाखाको कार्यालय परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् ।
वर्तमान अवस्थामा रगतको बढ्दो मागलाई ध्यानमा राखी स्वास्थ्य उपचारको क्रममा रगतको आवश्यक पर्ने विरामीहरुलाई सहज रुपमा रगत उपलब्ध गराउने उद्देश्यले बार्षिकोत्सवको अवसरमा रक्तदान गरिएको शाखा प्रबन्धक राजकुमार यादवले जानकारी दिए ।
उनले रक्तदानमा सिटिजन बैंकका क्लष्टर प्रमुख प्रकाश नेपाल सहित राजविराज शाखासहित कल्याणपुर, पातो, बोदेबरसाइन, काचन, फत्तेपुर र भारदह शाखाका कर्मचारीहरुले समेत रक्तदान गरेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ