News Category 2081/01/25
गर्भवती र सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा
दैनिक समाचारदाता
राजविराज, २५ बैशाख ।
सप्तरीको बिष्णुपुर गाउँपालिकाले गर्भवती र सुत्केरी महिलाहरुको उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको छ ।
गाउँपालिका अध्यक्ष उमेश कुमार यादवका अनुसार उक्त निशुल्क एम्बुलेन्स सेवा आउँदो जेठ १ गतेदेखी लागु हुनेछ ।
उपचारमा ढिलाई नहोस् भन्ने उद्देश्यले गाउँपालिकाको सात वटै वडाका गर्भवती, सुत्केरी महिलाहरुलाई राजविराजस्थित अस्पतालसम्म पु¥याउनका लागि सो निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरिएको अध्यक्ष यादवले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ