News Category 2081/02/01
सप्तरीका हजयात्रीलाई बिदाई
दैनिक समाचारदाता
राजविराज, १ जेठ ।
सप्तरीका हजयात्रीहरुलाई मंगलवार राजविराजमा एक कार्यक्रम गरी विदाई गरिएको छ ।
आसिया पार्टी प्यालेस राजविराजले सम्मान तथा शुभकामना कार्यक्रमको आयोजना गरी उनीहरुलाई विदाई गरेको हो ।
सप्तरीबाट जाने १२ जना हज यात्रीलाई सम्मानका साथ यात्रा सफलताको शुभकामनासहित विदाई गरिएको आसिया पार्टी प्यालेसका प्रोप्राइटर मो. अकवरले जानकारी दिए ।
उनले राजविराज नगरपालिका ३ का हाजी मुस्लिम मियाँ, तसलिम मियाँ, टुनियाँ खातुन, शमिला खातुन, सइफुद्दीन मियाँ, जैतुन खातुन, जामिरुद्दीन (पल्ली), ईसरत जहाँ, मो असगर, राजविराज १ का मो जल्लाउद्दीन, शायरा खातुन र मौलाना समिमउल्लाहलाई विदाई गरिएको बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापा, प्रहरी उपरीक्षक गजुसिद्धि वज्राचार्य, राष्ट्रिय अनुसन्धान सप्तरी प्रमुख सुरेन्द्र कोइराला लगायतकाले हज यात्रीहरुलाई सफलताको शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ