News Category 2081/02/20
निजि खर्चमा विपन्न वस्तीमा ट्युवेल जडान
दैनिक समाचारदाता
राजविराज, २० जेठ ।
सप्तरीको रुपनी गाउँपालिका निवासी एक समाजसेवीले आफ्नै खर्चमा सोही गाउँपालिका वडा नं. २ लौआपार वस्तीका विपन्न समुदायलाई खानेपानीका लागी ट्युवेल जडान गराइ दिएका छन् ।
प्रचण्ड गर्मीका वेला खानेपानी समस्या भोगिरहेका करिब ३ सय विपन्न परिवारलाई लक्षित गरी सोही पालिका ६ विरेन्द्र बजार निवासी ४० वर्षिय समाजसेवी रन्जित भगतले आफ्नो निजी खर्चमा ट्युवेल जडान गराइदिएका हुन् ।
सो बस्तीमा ट्युवेल नहुदा खानेपानी र सरसफाई लगायतका काममा निकै समस्या हुने गरेको खबर पाएपछि आपूmले सानो सहयोग गरेको राष्ट्रिय युवा संघ नेपाल सप्तरीका उपाध्यक्ष समेत रहेका समाजसेवी भगतले बताए ।
उनले ट्युवेल जडानका सम्पुर्ण खर्चका साथै सो स्थानमा नुहाउन, लुगा र भाडावर्तन धुन सुविधाका लागी स्ल्याब समेत निर्माण गरिदिने प्रतिबद्धता जनाए ।
यस अघि पनि उनले गाउँपालिकाका विपन्न वस्ती, एकल महिला, दलित, गरिब लगायतको घरमै पुगि सहयोग गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ