News Category 2081/02/20
सिटिजन्स बैंकद्वारा अग्निपीडित परिवारलाई राहत प्रदान
दैनिक समाचारदाता
राजविराज, २० जेठ ।
सप्तरीको महादेवा गाउँपालिका १ चिम्टि टोलका अग्निपीडित परिवारलाई सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड शाखा कार्यालय राजविराजले राहत बितरण गरेको छ ।
आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ४६ अग्निपीडित परिवारलाई राहत स्वरुप बिभिन्न खाद्यन्न, लत्ताकपडा तथा त्रिपाल आइतबार बितरण गरेको शाखा प्रमुख राजकुमार यादवले जानकारी दिएका छन् ।
प्रत्येक परिवारलाई चामल एक बोरा, दाल ३ किलो, टमाटर २ किलो, प्याज २ किलो, खाने तेल १ लिटर, सोयाबिन २ प्याकेट, त्रिपाल एक थान, साडी र गम्छा एक÷एक थान बितरण गरिएको छ । राहत बितरण कार्यक्रममा बैंकका प्रदेश प्रमुख नितेश खडगी, क्लस्टर प्रमुख प्रकाश नेपाल, राजविराज शाखाका शाखा प्रमुख राजकुमार यादब र शाखाका कर्मचारीहरु तथा टोलका समाजसेवी बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ