News Category 2081/03/04
तेश्रो लिंगीहरुले निकाले गौरव यात्रा
दैनिक समाचारदाता
राजविराज, ४ असार ।
तेश्रो लिंगीहरुले मंगलबार राजविराजमा गौरव यात्रा निकालेका छन् । आजकै दिन अमेरिकाको न्यूयोर्क सिटीमा रहेको ‘समलिंगी डे बार’ लाई बन्द गराइएको र पछि मानवअधिकारवादी र तेस्रो लिंगीहरुले बिरोध गर्दा खोलिएको थियो ।
सोही दिनको स्मरण गर्दै गौरव यात्रा निकालिएको सहयोगी समाजका कार्यक्रम संयोजक प्रदीप लामिछानेले जानकारी दिएका छन् ।
राजविराज पुलचोकस्थित सहयोगी समाजको कार्यालय अगाडिबाट निकालिएको गौरव यात्रा नगरको बिभिन्न भाग परिक्रमा पश्चात् पुनः कार्यालयमा पुगि समापन भएको थियो ।
सप्तरीमा दोस्रो पटक निकालिएको यस यात्राको उद्देश्य तेस्रो लिंगीहरु खुलेर आउन र उनीहरुबिरुद्ध लगाइने लाञ्छना, भेदभाव बन्द गरियोस् भन्ने रहेको कार्यक्रम संयोजक लामिछानेले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ