News Category 2081/03/05
पालिकाका प्रमुखहरुलाई १२ बुँदे घोषणापत्र
दैनिक समाचारदाता
राजविराज, ५ असार ।
बाल अधिकार सुनिश्चितताको लागि हाम्रो अभियान मुल नारा रहेको घोषणापत्र बुधबार बिभिन्न पालिकाका प्रमुखहरुलाई हस्तान्तरण गरिएको छ ।
जिल्ला बाल क्लवका अध्यक्ष सलमा खातुनको नेतृत्वमा सप्तरी जिल्लाका १८ वटै पालिकाका प्रमुखहरुलाई १२ बुँदे घोषणा पत्र हस्तान्तरण गरिएको हो ।
नगरसभा, गाँउसभामा बालवालिकालाई प्राथमिकतामा राखि नीति तथा कार्यक्रमहरु समावेश गर्ने उद्देश्यका साथ बुधबार खडक नगरपालिका तथा सुरुङगा नगरपालिकाका नगर प्रमुखलाई घोषणा पत्र हस्तान्तरण गरिएको जनाइएको छ ।
उक्त अवसरमा दुवै पालिकाका नगर स्तरीय बाल क्लवका सदस्यहरु तथा सबल नेपालका कर्मचारीहरु सहभागि रहेको थियो ।
सबल नेपालको विशेष पहल एवं सप्तरी जिल्ला बाल क्लव तथा पूर्व बाल क्लव सदस्यहरुद्धारा गत जेष्ठ २० र २१ गते जिल्लाको राजविराजमा प्रथम जिल्ला सम्मेलनको आयोजना गरी १२ बुँदे घोषणा पत्र जारि गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ