News Category 2081/03/31
आपाङगता भएका सात छात्रछात्रालाई शैक्षिक सामग्री
दैनिक समाचारदाता
राजविराज, ३० असार ।
सात जना आपाङगता भएका छात्रछात्रालाई शैक्षिक सामग्रीसहित पोशाक बितरण गरिएको छ ।
सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीको आयोजनामा राजविराजस्थित पविमाबिका सात जना छात्रछात्राहरुलाई ती सामग्री बितरण गरिएको हो ।
सेभ द सप्तरीका अध्यक्ष ध्रुव प्रसाद देवको अध्यक्षतामा बितरण गरिएको शैक्षिक सामग्रीहरुमा बिद्यालय जानका लागि बिद्यालय पोशाक, सुत्ने डसना, टबेल, तकिया, नुहाउने र कपडा धुने साबुन, पेस्ट, ब्रस, लामखुटे धपाउनका लागि मच्छरदानी लगायत करिब १ लाख ६६ हजार ६५ रुपैया मुल्य बराबरको सामाग्रिहरु बितरण गरिएको शिक्षा अधिकृत दुर्गान्द शर्माले जानकारी दिए ।
शैक्षिक सामग्री बितरण कार्यक्रममा श्रोत शिक्षक वीरेन्द्र यादव,वडा सदस्य इन्द्रजीत यादव (त्रिभुवन), सेभ द सप्तरीका सचिव नरेन्द्र यादव, कार्यक्रम संयोजक बिष्णुकान्त देव, शिक्षा अधिकृत मुकेश मण्डल, सुपरभाइजर शिल्पा देव, बिनिता यादव र रामचन्द्र यादव सहितको उपस्थित रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ