News Category 2072/01/15
भूकम्पको त्रासले स्थानियहरु खाली चौरमा बस्न बाध्य
दैनिक संवाददाता
राजविराज, १४ वैशाख ।
शनिबारदेखि लगातार आइरहेको महाभुकम्पका कारण सप्तरीको जनजिवन अत्यन्त कष्ठकर बनेको छ । शनिबारसहित आइतबार र सोमबार लगातार आइरहेको भुकम्पको झटकाले सप्तरी सदरमुकाम राजविराजका स्थानियहरु घर छोडेर खुल्ला चौरमा बस्न बाध्य भएका छन् । पटक पटक भुकम्पको झट्का आइरहदा स्थानियहरु त्रसित भएका छन् ।
राजविराजका प्राय सम्पूर्ण टोलवासीहरु आफूलाई पायक पर्ने खुल्ला स्थानमा खानपिन तथा सुत्ने व्यवस्था मिलाएर त्यसतर्फ लागेका छन् । स्थानिय राजरंगशाला, पविमाविको खेलमैदान, राजेदेवी माविको खेल मैदान तथा अन्य खाली चौरहरुमा रातभरि बस्न बाध्य भएका छन् ।
यस्तै भूकम्पका कारण सदरमुकाम राजविराजस्थित कारागारको भवन चर्केको छ भने रंगशालाको पर्खाल समेत भत्किएको छ । यस्तै राजविराज वडा नं. ३ का कमल परियारको घरको कम्पाउण्ड वाल समेत भत्केको छ ।
त्यस्तै सगरमाथा चौधरी अस्पताल लहानको आँखा उपचार केन्द्र मलेठ ३ सप्तरीको वाउन्ड्रि वाल समेत भुकम्पले भत्केको छ केन्द्रका प्रमुख रामकुमार झाले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ