News Category 2072/01/19
भूकम्पपीडितलाई राजविराज ल्याउन पाँच बस काठमाडौं प्रस्थान
दैनिक संवाददाता
राजविराज, १८ बैशाख ।
भूकम्पपीडितहरुलाई काठमाण्डौबाट सप्तरीसम्म निःशुल्क रुपमा ल्याउँनका लागि शुक्रबार साँझ राजविराजबाट पाँच वटा बससहित एक टोली त्यस तर्फ प्रस्थान गरेको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवं सप्तरीका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवको अध्यक्षतामा सम्पन्न बैठकले गरेको निर्णय अनुसार पहिलो चरणमा पाँचवटा बसबाट काठमाण्डौमा अलपत्र परेका सप्तरीबासीहरुलाई निःशुल्क रुपमा ल्याउनका लागि एक टोली काठमाण्डौतर्फ प्रस्थान गरेको हो ।
सोको ब्यबस्थापनका लागि राजबिराज नगरपालिकाका कार्यकारी प्रमुख विष्णु गुरुङ्गको संयोजकत्वमा आभासेतु सिंह र भिमसेन चौधरी सहितका एक टोली शुक्रबार साँझ काठमाण्डौतर्फ प्रस्थान गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ