News Category 2082/01/19
रोकिराखेको टिपरमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, १९ बैशाख ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको सुरुङ्गा नगरपालिकास्थित सडकखण्डमा रोकिराखेको टिपरमा ठोकिदा एक मोटरसाईकल चालकको मृत्यु भएको छ ।
सुरुङ्गा नगरपालिका ५ कुशहा खण्डमा रोकि राखेको प्र.२–०१–००१क.००४५ नम्बरको टिपरमा विहीवार राती बा.६७प.९५७६ नम्बरको मोटरसाईकल ठोकिएर मोटरसाईकल चालक सुरुङ्गा नगरपालिका ५ का ४० वर्षिय धनिलाल चौधरीको मृत्यु भएको हो ।
सो दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागी सिरहाको लहानस्थित प्रादेशिक अस्पताल पु¥याइएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।
तीब्र गतीमा रहेको मोटरसाईकल माथी नियन्त्रण गुमाउदा रोखिराखेको टिपरमा ठोकिन गई उक्त दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ