News Category 2082/02/16
चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
दैनिक समाचारदाता
राजविराज, १६ जेठ ।
चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्ड मधेश प्रदेशको अध्यक्षमा सप्तरीका किशोर कुमार लेखी नियुक्त भएका छन् ।
मधेस प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गत रहेको उक्त बोर्डको अध्यक्षमा सप्तरीको सप्तकोशी नगरपालिका ५ निवासी किशोर कुमार लेखी नियुक्त भएका हुन् ।
यसअघि सोही मन्त्रालय अन्तरगत मिडिया काउन्सिलको अध्यक्षमा बाराका कमल उपाध्याय तथा आमसंचार प्राधिकरणको अध्यक्ष सप्तरीका जितेन्द्र खड्गा नियुक्त भइसकेका छन् ।
यद्दपी मिडिया काउन्सिलका अध्यक्ष कमल उपाध्यायले पदभार ग्रहण गरेको २४ घण्टा नबित्दै अख्तियाले उनी बिरुद्ध विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेपछी स्वत् निलम्बन हुन पुगेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ