News Category 2082/02/24
आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
राजविराज÷आम संचार प्राधिकरण मधेश प्रदेशको सदस्यमा नेपाल प्रेस युनियन सप्तरीका उपाध्यक्ष नवीनकुमार गुप्ता नियुक्त भएकोमा प्रेस युनियन सप्तरीले शनिबार एक कार्यक्रमबीच सम्मान गरेको छ ।
युनियन सप्तरीका अध्यक्ष बिनयकुमार लाल कर्णको अध्यक्षता तथा नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।
आयोजित कार्यक्रममा काँग्रेस सप्तरीका सभापति साहले सम्मानपत्र तथा गम्छा ओढाएर नेपाल पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष समेत रहेका नवनियुक्त सदस्य गुप्तालाई सम्मान गरे ।
सो अवसरमा नेपाली काँग्रेस सप्तरीका उपसभापति रामकुमार यादव, सचिव सनत मण्डल, प्रेस युनियनका केन्द्रिय सदस्यद्वय मिथिलेश कुमार यादव, सुधा देव, युनियनका मधेश प्रदेश सचिव मनोज कुमार माझी, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव लगायतले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ