News Category 2082/12/18
सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
दैनिक समाचारदाता
राजविराज, १८ चैत ।
राजविराज नगरपालिकाले हनुमान मन्दिरदेखि नेता चौकसम्मको सडक स्तरोन्तीका लागि उक्त क्षेत्रमा पर्ने सबै खाले भौतिक संरचनाहरु डोजर लगाएर भत्काउन सुरु गरेको छ ।
स्थानीय प्रशासनको सहयोगमा नगरपालिकाले बुधबार विहानदेखि सडकको वीच भागबाट ९÷९ मीटर गरि जम्मा १८ मीटर भित्र पर्ने सबैखाले संरचना डोजर लगाएर हटाउनु सुरु गरेको हो ।
मेनरोड स्तरोन्नति तथा सौन्दर्यीकणका लागि उक्त क्षेत्रमा निर्माण गरिएका विभिन्न भौतिक संरचना खाली गराउन सुरु गरिएको राजविराज नगरपालिकाकी कार्यबाहक प्रमुख इसरत परविनले बताइन् ।
सडक स्तरोन्नति तथा सौन्दर्यीकरण कार्यका लागि सडक डिभिजन कार्यालयबाट ठेक्का भइ निर्माण कार्य प्रारम्भ भइसेकोले बर्षोसम्म मुख्य सडक अतिक्रम गरि बनाइएका ती संरचनाहरु खाली गराउन उक्त कदम चालिएको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ