News Category 2073/07/06
रामसपाको जिल्ला अध्यक्षमा सतिश सिंह चयन
दैनिक समाचारदाता
राजविराज, ५ कात्तिक ।
राष्ट्रिय मधेश समाजवादी पार्टी सप्तरीको राजविराजमा दुई दिनसम्म चलेको विस्तारीत बैठकबाट नयाँ कार्य समिति चयन गरेको छ ।
उपाध्यक्ष सतिश कुमार सिंहको अध्यक्षतामा ५७ सदस्यीय नयाँ जिल्ला कार्य समितिको चयन गरिएको छ । गठित नयाँ कार्य समितको उपाध्यक्षमा सात जनालाई चयन गरिएको छ ।
चयन गरिएको सात उपाध्यक्षहरुमा बैजु दास, भगिरथ साह, तेज नारायण यादव, राज कुमार मण्डल राजन, जुगेश्वर मण्डल, उपेन्द्र चौधरी र फुलदेव राम रहेका छन ।
त्यसैगरी सचिवमा सत्रुधन मण्डल, सह सचिवमा ललन यादव र कोषाध्यक्षमा मनोज मेहतालाई चयन गरिएको शुक्रबार जारि विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी सदस्यहरुमा क्रमश इश्की लाल यादव, हरि नारायण साह, दिलिप कुमार मण्डल, कौशल किशोर मण्डल, अतिष झा, ज्ञानेन्द्र राउत, राम नरेश दास, मो.अब्दुल रहमान, शंकर मण्डल, मुखिलाल चौधरी, बिरेन्द्र कामत, जिवछ यादव, रामचन्द्र चौधरी, रमेश यादव, श्रीमति ममता देव, शोभा देव, सिमा बरुवा, श्रीमति अन्जली देवी चौधरी, बालेश्वर प्रसाद, श्रीमति अप्सना खातुन, उमदा देवी राम, निर्मला देवी चौधरी, जिवछ मण्डललगायत रहेका छन् ।
त्यस्तै सोही बैठकले जिल्ला सल्लाहकार समितिको संयोजकमा केशव प्रसाद दास र सदस्यहरुमा क्रमश जुगेश्वर साह, राम बहादुर मण्डल, डम्बर साह, लखन मण्डल, नारायण मण्डल, भोला प्रसाद खिरहैर, ललित साह र गौरी शंकर यादवलाई चयन गरेको छ ।
राजविराजस्थित जेसिज सभाहलमा रामसपाका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलको अध्यक्षता तथा पार्टीका राष्ट्रिय उपाध्यक्ष शेखर कुमार सिंहको प्रमुख आतिथ्य एवं पार्टीका राष्ट्रिय महासचिव केशव झाको विशिष्ट आतिथ्यमा आयोजित सो विस्तारीत बैठकले पार्टीका पुर्व अध्यक्ष गजेन्द्र कुमार मण्डललाई राष्ट्रिय समितिमा मनोनयन गर्ने विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ