News Category 2075/12/28
सप्तरीबाट ३१ जनाले पाए बंशज नागरिकता
दैनिक समाचारदाता
राजविराज, २८ चैत ।
जन्मको आधारमा सन्तानलाई बंशज नागरिकता दिने गृह मन्त्रालयले गरेको निर्णयमाथी सर्वाेच्च अदालतले एकाएक रोक लगाएपछि सप्तरीमा ती नागरिकहरुलाई नागरिकता प्राप्त गर्न समस्या भएको छ ।
चैत १९ गते गृह मन्त्रालयले ७७ जिल्लालाई जन्मको आधारमा प्राप्त गरेका ब्यक्तिका सन्तानलाई बंशज नागरिकता दिन परिपत्र गरेपनि सर्वाेच्च अदालतले रोकेपछि उनीहरु समस्यामा परेका हुन् ।
यता जिल्ला प्रशासन कार्यालय सप्तरीले चैत १९ गतेदेखि २६ गतेसम्म १५ जना जन्मका आधारमा नागरिकता पाएका सन्तानलाई नागरिकता दिएको छ भने ईलाका प्रशासन कार्यालय कंचनपुर सप्तरीबाट पनि १६ जनाले बंंशज नागरिकता पाएको प्रमुख जिलला अधिकारी सुरेन्द्र पौडलले जानकारी दिएका छन्् ।
यस्तै सो अबधिमा ८ जनालाई जन्मको आधारमा बंशज नागरिकता दिन बाँकी रहेकोले त्यस नागरिकताको हकमा प्रकिया पु¥याएर दिने प्रशासकिय अधिकृत किशोरकुमार रामले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ