News Category 2076/01/17
प्रजिअले परिक्षामा दुव्र्यवहार गरेको भन्दै बिद्यार्थीद्वारा प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १७ बैशाख ।
परिक्षामा दुव्र््यवहार गरेको भन्दै विद्यार्थीहरुले मंगलबार राजबिराजमा प्रदर्शन गरेका छन् ।
कक्षा १२ का विद्यार्थीहरुले स्थानीय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयबाट प्रमुख जिल्ला अधिकारीले दुव्र्यहार गरेको भन्दै नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारीसहितको टोलीले नै परीक्षा दिइरहेका छात्र–छात्रालाई दुव्र्यवहार गरेको आरोप लगाएको छ ।
परीक्षा अगाडि नै चेकजाँच गर्नुपर्नेमा परीक्षा सञ्चालन भएपछि हलमा डेढ घण्टासम्म बसेर अपशब्द प्रयोग गर्दै चेकजाँच गर्ने गरेकोले मानसिक तनाव हुने गरेको विद्यार्थीहरुको आरोप लगाएका छन् । अपशब्द प्रयोग गरेर चेकजाँच गर्ने शैली अन्त्य हुनुपर्ने राष्ट्रिय बिद्यार्थी संघका नेता रंजित यादबले माँग गरेका छन् ।
यता प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले परीक्षा हलमा भइरहेको अनियमितता नियन्त्रण गर्न खोज्दा विद्यार्थीहरुले दुव्र्यहारको आरोप लगाएको प्रतिक्रिया दिएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ