News Category 2076/01/19
विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन अभियान सुरु
दैनिक समाचारदाता
राजविराज, १९ बैशाख ।
राजविराजस्थित केअमाविले विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई लक्षित गर्दै बिहिवारदेखि भर्ना अभियान संचालन गरेको छ ।
प्रदेश सभा सदस्य मनिष कुमार सुमनले ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभुत शिक्षा’ मूल नारासहित अभियानको शुभारम्भ गरे । अभियान अन्तर्गत घरदैलो कार्यक्रम समेत संचालन गरिएको छ ।
घरदैलो कार्यक्रममा प्रदेश सभा सदस्य सुमनका साथै उक्त विद्यालयका प्रधानाध्यापक फुलेश्वर मण्डल, व्यवस्थापन समितिका अध्यक्ष धीरेन्द्र वर्मा धिरु, अधिकारकर्मी जंग बहादुर सिंह, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुका साथै विद्यार्थीहरुको सहभागीता रहेको छ ।
बालविकास कक्षादेखि ९ कक्षासम्मका विद्यार्थी भर्ना गराउने लक्ष्यका साथ सुरु भएको अभियान बैशाख महिनाभर संचालन हुने प्रअ मण्डल बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ