News Category 2079/04/23
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २३ साउन ।
राजविराज रुपनी सडक खण्डमा आइतबार राती दुई मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ ।
सो सडक खण्डको रुपनी गाउँपालिका वडा नं. २ पिप्राही चौकमा रुपनीबाट राजबिराजतर्फ आउँदै गरेको बा.८५प. ६१९६ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट जाँदै गरेको स.२प. ८१६७ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा स.२प. ८१६७ नम्बरको मोटरसाइकल चालक जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं. ३ बस्ने २५ वर्षिय बिकी चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाईते भएका चौधरीलाई उपचारका लागी गजेन्द्रनारायण सिंह अस्पताल राजबिराज ल्याएपछि इसिजि गर्दा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले दुर्घटनामा परेको दुबै मोटरसाइकल तथा बा.८५प. ६१९६ न. को मोटरसाइकल चालकलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ