News Category 2079/05/11
समाजवादी प्रेस संगठनको स्थापना दिवसमा रक्तदान

राजविराज÷समाजवादी प्रेस संगठन सप्तरीले शनिबार रक्तदान कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाएको छ ।
शनिबार गजेन्द्र नारायण सिंह अस्पताल परिसरमा रहेको रक्तसंचार केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना गरि संगठनले आफ्नो स्थापना दिवस मनाएको हो ।
रक्तसंचार केन्द्रका इन्चार्ज नविन झाको समन्वयमा आयोजित रक्तदान कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष अनिल पोखरेल, उपाध्यक्ष सुनिल झा चन्दन, सदस्य रवि राय, प्रदेश सचिव प्रमोद चालिसे लगायतले रक्तदान गरेका छन् ।
सो अवसरमा नेकपा समाजवादीका बुद्धिजिवि परिषद्का जिल्ला अध्यक्ष अनिलकुमार अनल, केन्द्रिय परिषद्का नथुनी दास, सरेन्द्र गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ