rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
छाडा चौपायाका कारण खेतीमा क्षति भएको भन्दै प्रजिअलाई ज्ञापन तीन दर्जन चौपाया स्थानियको नियन्त्रणमा 2073/07/05 दैनिक समाचारदाता राजविराज, ४ असोज । छाडा पशु चौपायाका कारणले सप्तरीको रम्पुरा मल्हनिया गाविसका सयौं विगहा धान खेतीमा क्षति भएपछि त्यहाँका किसानहरु चिन्तित बनेका छन् । छाडा पशु चौपायाले बर्षेनी मेहनत साथ खेतमा लगाईएको धानबालीलाई क्षति गर्ने गरेको भन्दै स्थानीय किसानहरुले बिहिबार सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम समक्ष ज्ञापन पत्र समेत बुझाएका छन् । .... विस्तृत
मधेशवादी दललाई विश्वासमा लिनु आवश्यक ः सांसद कर्ण 2073/07/03 दैनिक समाचारदाता राजविराज, २ कात्तिक । सांसद एवं नेवि संघका पूर्व अध्यक्ष रञ्जित कुमार कर्णले असन्तुष्ट बनेका मधेशवादी दलहरुलाई विश्वासमा नलिई स्थानीय निकायको सीमा निर्धारण गरे मुलुकमा राजनीतिक अस्थिरता रहिरहने बताउनुभएको छ । .... विस्तृत
सहिद पत्नीद्वारा एमपिएलको दोश्रो सिजन उद्घाटन 2073/07/03 दैनिक समाचारदाता राजविराज, २ कात्तिक । एमपिएलको दोस्रो सिजनको मंगलबार राजविराजमा दोस्रो मधेश आन्दोलनका शहिद राजिव राउतकी पत्नी निलम देवी राउत र रामकृष्ण राउतकी पत्नी सुदामा देवी राउतबाट संयुक्त रुपमा उद्घाटन गरिएको छ । .... विस्तृत
चाँदीका गरगहनासहित एक भारतीय पक्राउ 2073/07/03 दैनिक समाचारदाता राजविराज, २ कात्तिक । प्रहरी चौकी तिलाठीबाट खटिएको गस्ति टोलीले एक भारतीय नागरिकलाई अवैध भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको चाँदीका गरगहनासहित पक्राउ गरेको छ । .... विस्तृत
आयोगले निर्धारण गरेको हिमाल, पहाड र मधेशको जनसंख्यामा गाउँपालिका, नगरपालिका र जिल्ला सदरमुकाम न्यायसंगत छैन् ः स्वजातिय घोषणापत्र 2073/07/03 दैनिक समाचारदाता राजविराज, २ कात्तिक । यादव सेवा समिति केन्द्रिय कार्यालय राजविराजको सम्पन्न गोष्ठीमा स्वजातिय संघसंस्थाको तर्फबाट आएको सुझावहरुलाई समेटिएर ९ बुँदे राजविराज घोषणा पत्र जारी गरिएको छ । मंगलबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि प्रा. अमरकान्त झाले सो घोषणा पत्र जारि गर्नुभएको हो । .... विस्तृत
मधेश प्रिमियर लिग क्रिकेट टुर्नामेन्ट प्रहरीद्वारा रोक 2073/07/02 दैनिक समाचारदाता राजविराज, १ कात्तिक । एमपीएल दोस्रो सिजनको उद्घाटन खेल मंगलबारदेखी जनकपुरस्थित चुरोट कारखानाको खेल मैदानमा सुरु हुने भनिएपछि सशस्त्र प्रहरीले खेलमा रोक लगाएको छ ।.... विस्तृत
भारतीय नागरिकको सात लाख लुटिए 2073/07/02 दैनिक समाचारदाता राजविराज, १ कात्तिक । कोशी पश्चिमी नहर सडक खण्ड अन्तर्गत सप्तरीको गम्हरिया प्रवाहा र झुटकी गाविसस्थित गजरा धार नजिक सोमबार दिउँसो एक भारतीय नागरिकको ७ लाख नगद लुटिएको छ ।.... विस्तृत
बेमौसमी तरकारी खेति गरेर बार्षिक लाखौं आम्दानी गर्दै ग्रामिण महिला 2073/07/02 दैनिक समाचारदाता राजविराज, १ कात्तिक । मधेशी समुदायका महिलाहरुको लागि सप्तरीको सकरपुरा गाविसकी महिलाहरु खेतीपातीबाट मगन्य आम्दानी गरि उदाहरणीय काम गरेका छन ।.... विस्तृत
छठ पर्वका लागि विभिन्न सामग्री बनाउनमा व्यस्त डोम समुदाय 2073/07/01 दैनिक समाचारदाता राजविराज, ३० असोज । नजिकिदैं गरेको छठ पर्वका लागि सप्तरीका डोम समुदायलाई बाँसका विभिन्न सामग्रीहरु बनाउन भ्याई नभ्याई भएको छ । जिल्लाको कोचाबखारी गाविस ८ का डोम समुदायहरु अहिले दिनरात एक गरेर बाँसका विभिन्न सामग्रीहरु बनाउँनमा व्यस्त रहेका छन् ।.... विस्तृत
मुसहर समुदायका बालबालिकाहरु अझैं शिक्षाको पहुँचबाट टाढा 2073/06/29 दैनिक समाचारदाता राजविराज, २८ असोज । सरकारले मुलुकमा सबै भन्दा बढी शिक्षामा लगानी गरेपनि सप्तरीको कोचाबखारी गाविस ७ का मुसहर समुदायका सयौं बालबालिकाहरु अझैं शिक्षाको पहुँचबाट टाढा रहेका छन ।.... विस्तृत
६ महिनाभित्र सम्पूर्ण सरकारी अस्पतालमा फार्मेसी सञ्चालन गर्न मन्त्रालयको निर्देशन 2073/06/28 काठमाडौँ, २७ असोज । स्वास्थ्य मन्त्रालयले आफू मातहतका केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल एवम् जिल्लास्तरका सबै अस्पतालमा फार्मेसी निर्देशिका अनुसार आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्न निर्देशन दिएको छ । .... विस्तृत
डलवा टोलका सयौं परिवार अझै विद्युतविहीन 2073/06/28 दैनिक समाचारदाता राजविराज, २७ असोज । सप्तरीको रम्पुरा मल्हनिया गाविस ४ डलवा टोलका सयौं परिवार अझै विद्युत उपभोग गर्न पाएका छैंनन् । विद्युतको पोल जडान भएको बर्षौं बितिसक्दा पनि त्यहाँका करिब एक सय भन्दा बढी परिवार अझै विद्युत उपभोग गर्न पाएका छैनन् ।.... विस्तृत
कंकालिनी मन्दिरको इतिहासमै यस वर्ष सबै भन्दा बढी राँगाको बली प्रदान 2073/06/28 दैनिक समाचारदाता राजविराज, २७ असोज । मुलुकको प्रसिद्ध शक्तिपीठ मध्ये सप्तरीको भारदहस्थित कंकालिनी मन्दिरमा यस वर्ष ५ सय ५३ राँगाको बलि प्रदान गरिएको छ । यो संख्या अहिलेसम्मको उच्च रहेको छ । बाराको गढीमाईपछि दोश्रो राँगा बलीमा अग्रणी रहेको कंकालिनी मन्दिरमा यस वर्ष दशैंको नवमीका दिन उक्त संख्यामा राँगाको बली प्रदान गरिएको कंकालिनी मन्दिर विकास समितिका कोषाध्यक्ष सत्यनारायण मण्डलले जानकारी दिनुभयो ।..... विस्तृत
राजविराजबाट चोरी भएको मोबाईलसहित सिरहाबाट एक पक्राउ 2073/06/27 दैनिक समाचारदाता राजविराज, २६ असोज । सिरहा प्रहरीले सप्तरी जिल्लाबाट एक साताअघि चोरी भएको मोवाईल फोनसहित एक जनालाई पक्राउ गरेको छ । .... विस्तृत
मुस्लिम समुदाय असन र हुसेनको सम्झनामा मुहरम पर्व मनाउँदै घरेलु हतियार कला प्रदर्शन, बिभिन्न स्थानमा दाहा मेला 2073/06/27 दैनिक समाचारदाता राजविराज, २६ असोज । एतवे दुवा माँगै छी अल्लाह मिथिलेमे तुँ हमरा जनम दियह जनम–जनम धरि हमरा मौला मिथिलेमा तुँ जनम दियह..... यति बेला मिथिलाको पावन धर्ति मुहर्रम पर्वको धूमले गुञ्जायमान भएको छ ।.... विस्तृत
सशस्त्र द्वन्द्वका क्रममा घाइते, अंगभंग भएकाहरुको निःशुल्क उपचार हुने 2073/06/19 दैनिक समाचारदाता राजविराज, १८ असोज । सशस्त्र द्वन्द्वका क्रममा घाइते, अंगभंग भएकाहरुलाई निःशुल्क उपचारका लागि स्थानिय शान्ति समितिले पहल गर्ने भएको छ । सप्तरी जिल्लामा द्वन्द्व प्रभावित व्यक्तिहरुको खोजी गरी उनीहरुलाई उपचारका लागि सहयोग गर्न स्थानीय शान्ति समितिले पहल गर्ने जनाएको छ ।.... विस्तृत

 

  • 1
  • ...
  • 441
  • 442
  • 443
  • 444
  • 445
  • 446
  • 447
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.