rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
विद्यार्थीहरुको विद्यालय र शिक्षकप्रति गुनासै गुनासो 2073/05/09 दैनिक समाचारदाता राजविराज, ८ भदौ । मुलुकमा सबैभन्दा बढी लगानी गर्ने क्षेत्र मध्ये एक हो शिक्षा । शिक्षा भनेको जुनसुकै उमेरका लागि चाहिने मन्त्र हो । तर, सप्तरीमा अहिले पनि शिक्षा क्षेत्रमा धेरै लापरवाही भएको गुनासो आएको छ । .... विस्तृत
एक सय १५ केजी गाजा र पेस्तोलसहित एक व्यक्ति पक्राउ 2073/05/09 दैनिक समाचारदाता राजविराज, ८ भदौ । सप्तरीको मल्हनवा गाविसबाट प्रहरीले १ सय १५ केजी लागुऔषध गाजा र पेस्तोलसहित एक ब्यक्तिलाई बुधबार पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा सशस्त्र प्रहरी बल दन्तकाली गन बरमभिया र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले सप्तरीको मल्हनवा गाविस १ निवासी छोटीलाल भण्डारी मालीलाई पक्राउ गरेको हो । .... विस्तृत
कात्तिक १५ भित्र मानराजा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा हुने 2073/05/08 दैनिक समाचारदाता राजविराज, ७ भदौं । सप्तरीको मानराजा गाविसमा खुल्ला दिसा मुक्त अभियान अन्तगर्त गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको एक दिने अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।..... विस्तृत
प्रहरीद्वारा अवैध घरेलु मदिरा बरामद 2073/05/08 दैनिक समाचारदाता राजविराज, ७ भदौं । ईलाका प्रहरी कार्यालय कन्चनपुर र प्रहरी चौकी फत्तेपुरको संयुक्त प्रहरी टोलीले जिल्ला सप्तरी सप्तकोशी नपा १ स्थित फत्तेपुर बजारमा अवैध घरेलु मदिरा मंगलबार बरामद गरेको छ ।.... विस्तृत
नहरको होम पाईपमा हालिएको बोरा स्थानीयबासीले हटाए 2073/05/08 दैनिक समाचारदाता राजविराज, ७ भदौं । पश्चिमी कोशी नहरको औरही गाविसस्थित रहेको नहरको होम पाईपमा हालिएको बोरा स्थानीयबासीले हटाएका छन् । औरही गाविसका सयौ स्थानीयबासीहरुको एक भिडले मंगलबार दिउँसो सो नहरको होम पाईपमा लगाईएको बोरा जर्वजस्ती हटाए हुन ।.... विस्तृत
मधेश आन्दोलनका सहिदहरुको स्मृतीमा रक्तदान 2073/05/08 दैनिक समाचारदाता राजविराज, ७ भदौं । संघीय समाजवादी फोरम नेपाल सप्तरीले तेश्रो मधेश आन्दोलनका सहिदहरुको स्मृतीमा सप्ताव्यापी कार्यक्रम अन्तरगत मंगलबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । गजेन्द्र नारायण सगरमाथा अञ्चल अस्पतालस्थित रक्त संचार केन्द्र हाताभित्र संघीय प्रेस फोरम सप्तरीले रक्तदान कार्यक्रम आयोजना गरेको हो । .... विस्तृत
जापानिज इन्सेफ्लाइटिसबाट एक बालकको ज्यान गएपछि सप्तरी प्रशासनको सक्रियता बढ्यो 2073/05/08 दैनिक समाचारदाता राजविराज, ७ भदौं । सप्तरीमा एक जनाको बालकको जापानिज इन्सेफ्लाइटिस रोगका कारण ज्यान गएपछि अहिले स्थानिय प्रशासनले आफ्नो सक्रियता बढाएको छ । सुगुर, बंगुर, हास लगायतबाट लामखुट्टेका माध्यमबाट मानिसमा यो रोग सर्ने गरेको छ । सेतो जातको लामखुट्टेले टोकेपछि जापानिज इन्सेफ्लाइटिस रोग लाग्ने गर्दछ ।.... विस्तृत
अवैध मदिरा उत्पादन गर्ने तीन पक्राउ 2073/05/07 दैनिक समाचारदाता राजविराज, ६ भदौं । प्रहरीले राजविराज ४ स्थित अवैध मदिरा उत्पादन तथा बिक्रि गर्दै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ । .... विस्तृत
एकता भेलाबाट प्रेस सेन्टर सप्तरीको अध्यक्षमा गुप्ता चयन, विश्वकर्मा पनि अध्यक्ष भएको दाबी 2073/05/07 दैनिक समाचारदाता राजविराज, ६ भदौं । प्रेस सेन्टर नेपाल सप्तरी जिल्ला शाखाको एकता भेलाले सोमबार गोपाल प्रसाद गुप्ताको अध्यक्षतमा १९ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन गरेको छ ।..... विस्तृत
झिंगा भन्केको मासु खादै नगरवासीहरु 2073/05/07 दैनिक समाचारदाता राजविराज, ६ भदौं । संयुक्त बजार अनुगमन टोलीले सोमबार सप्तरीको राजविराजस्थित विभिन्न मासु पसलहरुको अनुगमन गरेको छ । अनुगमनको क्रममा टोलीले डुम केमिकल प्रयोग गरी भुईमा राखेर बेच्दै गरेको तयारी कुखुराको मासु १८ थान र २ किलो खसीको मासु बरामद गरी नष्ट गरिएको हो ।.... विस्तृत
संविधान संशोधन नेपालको आन्तरिक मामिला ः उपेन्द्र यादव 2073/05/07 दैनिक समाचारदाता राजविराज, ६ भदौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्ने कुरा नेपालको आन्तरिक मामिला भएको बताउनु भएको छ । सोमबार राजविराजमा संघीय प्रेस फोरमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले संविधान बारे कुनै मुलुकले चासो देखाइरहेको भन्ने कुरा समेत गलत भएको जिकिर गर्नुभयो ।..... विस्तृत
विद्युत अवरुद्ध हुँदा आँखा कान अस्पतालको सेवा ठप्प 2073/05/07 दैनिक समाचारदाता राजविराज, ६ भदौं । ट्रान्सफर्मर पड्किएर विद्युत सेवा अवरुद्ध भएपछि राजविराजस्थित आँखा अस्पतालको सम्पूर्ण सेवा ठप्प भएको छ । सप्तरीको एक मात्र सगरमाथा चौधरी आँखा अस्पताल लहान, शाखा आँखा उपचार केन्द्र राजविराज मलेठमा विद्युत अवरुद्ध भएपछि बिरामीहरु उपचार गर्नबाट बञ्चित भएका छन् ।..... विस्तृत
चटयाङ लागेर एक बृद्धको मृत्यु 2073/05/06 दैनिक समाचारदाता राजविराज, ५ भदौं । आइतबार साँझ परेको चटयाङ लागेर सप्तरीको कन्चनरुप नगरपालिकाका एक बृद्धको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन् । .... विस्तृत
ट्रान्सफर्मर पड्किदा मलेठवासीलाई सास्ती 2073/05/06 दैनिक समाचारदाता राजविराज, ५ भदौं । सप्तरीको मलेठ गाविस ७ स्थित रुपनी रोडमा विद्युतको ट्रान्सफर्मर पडकिएका कारणले त्यहाँका करिब ५ सय परिवार अन्धकारमा रात बिताउँदै आएका छन । ५० मेघावाटको सो विद्युतको ट्रान्सफर्मर पडकिएका कारण मलेठ गाविस वडा नं. ३, ७ र ८ का सयौ परिवार गर्मीमा कष्टकर जीवन यापन गर्दै आएका छन । .... विस्तृत
संविधान त्रृटिपूर्ण रहेको प्रधानमन्त्रिले पनि स्वीकारे ः अध्यक्ष यादव 2073/05/06 दैनिक समाचारदाता राजविराज, ५ भदौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जारि मधेश आन्दोलन नरोकिएको वा कसैले नरोकाएको स्पष्ट पार्दै आन्दोलन अझै जारि नै रहेको बताउनु भएको छ । सप्तरीको भारदहमा आइतबार २०७२ भदौं १ गते मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागि मृत्यु भएका राजिव राउतको प्रथम श्रद्धाञ्जली सभामा आयोजित सहिद स्मृति सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । .... विस्तृत
बाढी पीडितलाई ८ लाख बराबरको राहत बितरण 2073/05/05 राजविराज÷सप्तरीको कोईलाडी र रम्पुरा मल्हनिया गाविसका बाढी पीडित दलित परिवारलाई साढे ८ लाख मुल्य बराबरको राहत स्वरुप विभिन्न सामग्रीहरु शनिबार एक संस्थाले वितरण गरेको छ ।.... विस्तृत

 

  • 1
  • ...
  • 448
  • 449
  • 450
  • 451
  • 452
  • 453
  • 454
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.