rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
  • दुई किशोर वेपत्ता
  • कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
  
जन ज्योतिको पदस्थापना तथा सपथग्रहण सम्पन्न 2076/10/10  जन ज्योती कृषि सहकारी संस्था लि. राजविराज ९ मलेठको नवनिर्वाचित पदाधिकारीहरुले शुक्रबार एक कार्यक्रमबीच पदस्थापना तथा सपथग्रहण गरेका छन् ।  संस्थाका जेष्ठ शेयर सदस्य हरेकृष्ण प्रसाद सिंहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नवनिर्वाचित संचालक समिति सदस्य तथा लेखा समितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका सहसंयोजक तथा राष्ट्रिय सहकारी बैंक राजविराजका प्रबन्धक विष्णु पराजुलीले पदस्थापना तथा सपथ ग्रहण गराएका थिए ।.... विस्तृत
महसुल नबुझाउँदा भेडियाका पाँच सय  घरधुरीको बिजुलीको लाइन काटियो 2076/10/10  सप्तरीको सुरूङ्ग नगरपालिका २ स्थित भेडिया बस्तीका बिजुली महसुल नबुझाउदाँ त्यहाँका पाँच सय घरधुरीको बिजुलीको लाईन काटिएको छ ।  स्थानिय ग्रामिण बिद्युतिकरण ब्यबस्थापन समितिका अध्यक्षले ११ लाख बरावरको रकम नबुझाउदाँ नेपाल बिद्युत प्राधिकरण बरसाइनले सो बस्तीको लाईन काटेको हो ।.... विस्तृत
दुई फरार प्रतिवादी पक्राउ 2076/10/10  विभिन्न अपराधमा संलग्न भई अदालतबाट सजाय तोकि फरार रहेका तथा अनुसन्धानका क्रममा फरार भएकाहरुलाई सप्तरी प्रहरीले शुक्रबार फरार दुई प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । .... विस्तृत
राष्ट्रिय सभा सदस्यमा प्रदेश २ बाट  नेकपा–राजपा गठबन्धन बिजयी  2076/10/09  राष्ट्रिय सभा सदस्य पदका लागि बिहीबार सम्पन्न निर्वाचनमा प्रदेश २ बाट नेकपा–राजपा गठबन्धनका उम्मेदवारहरु बिजयी भएका छन् ।  प्रदेश २ मा राष्ट्रिय सभा निर्वाचनका अल्पसंख्यक समुदायतर्फ राजपाका शेखर कुमार सिंह, अन्य समूह तर्फबाट राजपाकै मृगेन्द्र कुमार सिंह यादव, दलित समूहतर्फबाट नेकपाका राधेश्याम पासवान र महिला समूहतर्फबाट नेकपाकै तुलसा दाहाल बिजयी भएका छन् । .... विस्तृत
बुद्ध एयरको जहाज उडाउने तयारी पुरा 2076/10/09 आउँदो माघ १८ गते शनिवारदेखी राजविराजबाट बुद्ध एयरले नियमित उडान गर्ने सम्पूर्ण तयारी पुरा गरेको छ । बुद्ध एयरले साताको सातै दिन उडान भर्ने तयारी गरेको छ । राजविराजस्थित उधोग बाणिज्य संघ सप्तरीको सभाकक्षमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि बुद्ध एयरलाइन्स विमान कम्पनी राजविराजका स्टेशन इन्चार्ज अनिल राजबंशीले सो जानकारी गराएका हुन् । .... विस्तृत
घुससहित जिप्रकाका कर्मचारी पक्राउ 2076/10/09 अख्तियारको टोली बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालय सप्तरीका एक कर्मचारीलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ गरेको छ ।  जिल्ला प्रशासन कार्यालय सप्तरीमा तीन वर्षदेखी करार सेवामा कार्यालय सहयोगि पदमा कार्यरत केशव कुमार यादवलाई सेवाग्रहीसँग चार हजार रुँपैया घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो । .... विस्तृत
वडाकै आईए पास एक्ली दलित महिला जनप्रतिनिधी 2076/10/09  राजविराज नगरपालिकाकी उपप्रमुख साधना झाको संयोजकत्वमा गठित तीन सदस्यीय न्यायिक समितीकी सदस्यको रुपमा ३६ वर्षिया रेखा देवी खत्वे पनि छिन् ।  उनी गत स्थानीय तहको निर्वाचनमा राजपाबाट उम्मेदवार भई वडा सदस्य पदमा निर्वाचित भएकी हुन ।.... विस्तृत
फजुल खर्च बचाएर सबलद्वारा प्रहरीलाई ज्याकेट प्रदान 2076/10/08  सवल नेपालले साधारण सभाको फजुल खर्च बचाएर जम्मा भएको रकमबाट दुर्घटना न्युनिकरणका लागि प्रहरीले चलाएको अभियानलाई सहयोग गर्ने उद्देश्यले ३ सय थान फ्रोसेन्ट ज्याकेट प्रदान गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधबार आयोजित फ्रोसेन्ट ज्याकेट वितरण तथा प्रसंशा पत्र वितरण कार्यक्रममा सवल नेपालका कार्यकारी निर्देशक दिपक झाले सो सामग्री हस्तान्तरण गरेका हुन । ... विस्तृत
एक सातामा दुई वडा अध्यक्षको मृत्यु 2076/10/07 एक साता भित्र सप्तरीको दुई स्थानिय तहका दुई वडा अध्यक्षको मृत्यु भएको छ ।  गत मंगलबार सुरुङ्गा नगरपालिका १ का वडा अध्यक्ष मुक्ति कार्कीको निधन भएको एक साता पुरा भए लगत्तै मंगलबारै सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका १ का वडा अध्यक्ष सुशिल कुमार चौधरीको मृत्यु भएको छ । .... विस्तृत
प्रअले विद्यालयको सम्पत्ति दुरुपयोग गरेको भन्दै तालाबन्दी 2076/10/07  सप्तरीको डाक्नेश्वरी गाउँपालिका वडा नं. १ स्थित मावि कविलासा (मधुवनी) का प्रधानाध्यापक कुमरलाल रायले विद्यालयका सम्पत्तिको दुरुपयोग गरेको भन्दै स्थानिय समाजसेवी तथा अभिभावकहरुले विद्यालयमा तालाबन्दी गरेका छन् । .... विस्तृत
अनाथ बालबालिकाहरुलाई ब्लायङकेट बितरण 2076/10/07  हेल्प नेपालको सहयोगमा धर्मी हल्फा महिला विकास क्लब ए सप्तरीले मुस्लिम अनाथ बालबालिकाहरुलाई मंगलबार ब्लायङकेट बितरण गरेको छ । .... विस्तृत
लुटपिट मुद्दाका चार फरार प्रतिवादी पक्राउ 2076/10/07 जिल्ला प्रहरी कार्यालय सप्तरीले पुनः चार फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । प्रहरीले एक वर्षे कार्य योजना अनुरुप फरार प्रतिवादी पक्राउ गर्ने अभियानको रुपमा लिएपछि धमाधम फरार प्रतिवादीहरु पक्राउ परिरहेका छन् । .... विस्तृत
मतदाता र निर्वाचन अधिकृतको कार्यालयलाई  भ्रममा पार्न झुठो उजुरी ः शेखर सिंह 2076/10/06  प्रदेश २ बाट राष्ट्रिय सभा सदस्य पदका लागि राजपाका तर्फबाट अल्पसंख्यक समूहमा उम्मेदवारी दर्ता गराएका शेखर सिंहले मतदातालाई भ्रममा पार्न निर्वाचन अधिकृतको कार्यालयमा झुठा उजुरी दिएको बताएका छन् । .... विस्तृत
राजपा र सपा सत्तालाई केन्द्र बिन्दुमा राखेर  राजनीति गर्ने पार्टी हो ः सीके राउत 2076/10/06 जनमत पार्टी अध्यक्ष डा. सीके राउतले मधेशवादी दल राजपा र समाजवादी पार्टी सत्तालाई केन्द्र बिन्दुमा राखेर राजनीति गर्ने पार्टी रहेको आरोप लगाएका छन् ।  सोमबार राजविराजमा जनतम पार्टी सप्तरीद्वारा आयोजित “बरिष्ठ नेतृत्व मण्डल अन्तरक्रिया तथा कार्यकर्ता भेटघाट कार्यक्रम” मा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।.... विस्तृत
दृष्टिविहिन भोल्वी विचल्लीमा 2076/10/06 सप्तरीकी एक दृष्टिविहिन महिला विचल्लीमा परेकी छिन् । सप्तरीको बोदेवर्साइन नगरपालिका ४ सिल्हट टोलकी ५२ वर्षिया भोल्वी देवी रामको दुई छोरा मध्ये जेठो छोरा पनि दृष्टिविहिन र पतिको मृत्युपछि दुबै छोराको लालनपालनको जिम्मापनि उनकै काँधमा आएपछि बिचल्लीमा परेकी हुन् । .... विस्तृत
अतिविपन्न पाँच सय परिवारलाई ब्लायङकेट बितरण  2076/10/06  चिसोबाट जोगिनका लागि सोमबार सप्तरीको राजगढ गाउँपालिका र कंचनरुप नगरपालिकाका अतिविपन्न ५ सय परिवारलाई न्यानो कपडा ब्लायङकेट बितरण गरिएको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 247
  • 248
  • 249
  • 250
  • 251
  • 252
  • 253
  • ...
  • 551

ताजा अपडेट

  • 2082/02/06 फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
  • 2082/02/04 दुई किशोर वेपत्ता
  • 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.