rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
  • दुई किशोर वेपत्ता
  • कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
  
ठूलो जमघट, ठूलो स्वरमा डिजे  नबजाउन जिप्रकाको अनुरोध 2076/11/22  विश्वभर फैलिरहेको नोभेल कोरोना भाइरसको संक्रमणलाई मध्य नजर गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले सार्वजनिक सूचना जारि गर्दै विभिन्न सामाजिक कार्यहरुका लागि ठूलो जमघट नगर्न नगराउन अनुरोध गरेको छ । .... विस्तृत
नौं करोडको लागतमा चिल्ड्रेन पार्कको निर्माण हुदै 2076/11/22  राजबिराज नगरपालिकामा पहिलो पटक चिल्ड्रेन पार्क (बाल उधान) निर्माण हुने भएको छ ।  राजबिराज वडा नं. १ स्थित पडरियामा बिहीबार एक कार्यक्रमबीच राजबिराज नगरपालिका प्रमुख शमभु प्रसाद यादब, उपप्रमुख साधना झा र वडा अध्यक्ष चन्द्रशेखर चौधरीले संयुक्त रुपमा भवनको शिलान्यास गरेका छन ।.... विस्तृत
राजविराज नगरपालिकाद्वारा सतर्कता अपनाउन आग्रह 2076/11/22  राजविराज नगरपालिकाको कार्यालयले चीनबाट फैलिइएको नोभेल कोरोना भाइरसका कारण असर पर्ने भएकोले नगरवासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ । .... विस्तृत
६ महिनादेखी औषधी अभाव रहेको स्वास्थ्य  चौकीमा धर्मी हल्फाद्वारा औषधी प्रदान  2076/11/22 सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. १ बरही विरपुरस्थित स्वास्थ्य चौकीमा निशुल्क औषधी प्रदान गरिएको छ । .... विस्तृत
स्तनपान कक्ष निर्माण 2076/11/22 राजविराज नगरपालिकाले कार्यलय परिसरमै स्तपान कक्षको निर्माण गरेको छ । .... विस्तृत
हात्ति आतंक चरम उत्कर्षमा जंगली हात्तिले चार दिनमा दुई महिलाको ज्यान लियो 2076/11/21 कोशी बन्यजन्तु आरक्ष क्षेत्रबाट आएका जंगली हात्तिले सप्तरीमा चार दिनमा दुई महिलाको ज्यान लिएको छ ।  दुई दिनअघि घर नजिकैको जंगलमा गाईबस्तु चराउन घरबाट निस्केकी सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका १ भवानीपुरकी ५५ वर्षिया मजादेवी सरदारको मृत शरीर मंगलबार बिहान फेला परेको छ । .... विस्तृत
सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण हुने ः मन्त्री विश्वकर्मा 2076/11/21 यूवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले वर्तमान सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्न लागिपरेको बताएका छन् । .... विस्तृत
गाउँपालिकाको तालाबन्दी खोलाउन  सम्बन्धीत पक्षहरुसँग अनुरोध  2076/11/21  राजपा नेपालका सप्तरीका उपाध्यक्ष निरज मुक्तिले उपभोक्ता समितिले निकाशा नपाएको भन्दै सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाको लेखा शाखा तथा फागुन ११ देखि सम्पुर्ण कार्यालयमा गरिएको तालावन्दीका कारण गाउँपालिका कार्यालय ठप्प रहेको बताएका छन् । .... विस्तृत
गाउँपालिकाको तालाबन्दी खोलाउन  सम्बन्धीत पक्षहरुसँग अनुरोध  2076/11/21  राजपा नेपालका सप्तरीका उपाध्यक्ष निरज मुक्तिले उपभोक्ता समितिले निकाशा नपाएको भन्दै सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाको लेखा शाखा तथा फागुन ११ देखि सम्पुर्ण कार्यालयमा गरिएको तालावन्दीका कारण गाउँपालिका कार्यालय ठप्प रहेको बताएका छन् । ... विस्तृत
डिजे बजाउने विषयमा झडप, मोटरसाइकल  जलाइयो, कुटपिटमा स्थानीय एक घाइते 2076/11/21  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ स्थित तोपा बजारमा सोमाबारराती बिवाहको लागि जादै गरेका जन्तिसँग डिजे बजाउने विषयमा दुई पक्षबिच झडप भएको छ । सो झडपका क्रममा एउटा मोटरसाइकल जलाइएको छ भने एक जना घाइते भएका छन् । .... विस्तृत
प्रधानमन्त्रीको स्वास्थ्य लाभका  लागि दुई दिने धार्मिक अनुष्ठान  2076/11/19  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै सोमबारदेखी सप्तरीको छिन्नमस्ता मन्दिरमा धार्मिक अनुष्ठान कार्यक्रम सुरु गरिएको छ ।  सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवति मन्दिरको प्राङ्गणमा नागरिक संजाल सप्तरीको आयोजना तथा मन्दिरका पिठाधीश महाकान्त ठाकुरको संयोजनमा दुई दिने अखण्ड दिप प्रज्जवलन, भजन किर्तन, अष्ठायाम, हवन, विशेष पूजापाठ लगायतको धार्मिक कार्यक्रम सुरु गरिएको हो । .... विस्तृत
जिर्ण सडक अविलम्ब मर्मत नगरिए आफै धर्नामा बस्ने सांसद चौधरीको चेतावनी 2076/11/18 सप्तरी क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरीले जिर्ण सडकहरु अविलम्ब मर्मत नगरिए आफै धर्नामा बस्ने चेतावनी दिएका छन् ।  सप्तरी सदरमुकाम राजविराज जोड्ने मुख्य सडकहरुका साथै जिल्लाको आधा दर्जन सडक खण्ड बर्षौदेखि जिर्ण हुँदा पनि मर्मत सम्भार तर्फ सम्बन्धीत निकायको चासो नदेखिएको भन्दै आईतबार सांसद चौधरीले सो चेतावनी दिएका हुन् । .... विस्तृत
नेविसंघद्वारा पुस्तक र पेट्रोलियम  पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध  2076/11/18 नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले पुस्तकमा लगाएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दैै देशभर विरोध गरेको छ । .... विस्तृत
सरकारी रकमको दुरुपयोग,  सुन्दरी खोला बग्ने धारमै सामुदायिक भवन निर्माण हुँदै 2076/11/16 पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कंचनरुप नगरपालिका २ बरमझियास्थित सुन्दरी खोला बग्ने धारमै सामुदायिक भवन निर्माण भइरहेको छ ।  खोला बग्ने स्थान र सार्वजनिक सडकको समेत केही भाग मिच्दै सामुदायिक भवन निर्माण कार्यप्रति स्थानीयले आपत्ति समेत प्रकट गरेका छन् । .... विस्तृत
मोटरसाइकल दुर्घटनमा अस्पतालका पालेको मृत्यु 2076/11/16  पुर्वपश्चिम राजमार्ग अन्र्तगत सप्तरीको पोर्ताहामा शुक्रबार साँझ ट्याक्टरमा मोटरसाइकल ठोकिदा मोटरसाइकल चालक भारदह अस्पतालका पालेको मृत्यु भएको छ । ... विस्तृत
मंसापुर र तोपा बिजयी  2076/11/16 तिलाठी कोइलाडी गाउँपालिकामा संचालित स्व. गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न खेलमा मंसापुर र तोपा बिजयी भएका छन् ।  सप्तरी क्रिकेट संघ संघको सहकार्य तथा तिलाठी कोईलाडी गाउँपालिकाको आयोजनामा कट्टी माबिको मैदानमा संचालित क्रिकेट प्रतियोगितामा मंसापुरले तिलाठीलाई ४६ रनले तथा तोपाले लौनियालाई २ बिकेटले पराजित गरेको हो ।.... विस्तृत

 

  • 1
  • ...
  • 240
  • 241
  • 242
  • 243
  • 244
  • 245
  • 246
  • ...
  • 551

ताजा अपडेट

  • 2082/02/06 फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
  • 2082/02/04 दुई किशोर वेपत्ता
  • 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.