rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
  • दुई किशोर वेपत्ता
  • कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
  
बिकास र सम्बृद्धिका लागि दलहरु एकजुट हुनु आबश्यक ः अध्यक्ष यादव 2076/10/28 समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले बिकास र सम्बृद्धिका लागि सबै दल एकजुट हुनुपर्ने बताउनुभएको छ ।्.... विस्तृत
दुई महिना भित्रै हाटीमा पुर्ण सरसफाई उन्मुख बस्ती घोषणा हुने 2076/10/28  जिल्ला समन्वय समितिका सप्तरीका प्रमुख प्रभाकर यादबले छिन्नमस्ता गाउपालीका ७ लाई दुई महिना भित्र नमुना उन्मुख बस्ती घोषणा गर्ने बताउनु भएको छ ।.... विस्तृत
कार्यकर्ता रिहाईको माग गर्दै राजविराजमा काँग्रेसको प्रदर्शन 2076/10/28  नेपाली काँग्रेस सप्तरीले आफ्ना निर्दोष कार्यकर्तालाई झुठा मुद्दा लगाई पक्राउ गरिएको भन्दै राजविराजमा विरोध प्रदर्शन गरेको छ ।.... विस्तृत
राजबिराजमा सवारी दुर्घटना न्युनिकरणका लागि जनचेतना  2076/10/28  सवारी दुर्घटना न्यूनिकरण गर्नका लागी राजबिराज ट्राफिक जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको छ ।... विस्तृत
जिससको अधिकार स्पष्ट नहुदाँ पदाधिकारी असन्तुष्ट,  अनुगमनको भुमिका प्रभावकारी बनाउनु पर्नेमा जोड  2076/10/28  प्रदेश नं. २ का जिल्ला सभाको काम, कर्तव्य र अधिकार अस्पष्ट नहुदाँ जिल्ला समन्वय पदाधिकारी असन्तुष्टसँगै अन्यौलामा परेको छ ।... विस्तृत
नेपालको हितमा हुने गरि एमसीसी पारित गर्नुपर्छ ः अध्यक्ष साह 2076/10/28 नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले नेपालको हितमा हुने गरि अमेरिकाको मिलेनियम च्यालेन्ज कार्पाेरेशन (एमसीसी)लाई पारित गर्नुपर्ने बताउनुभएको छ । .... विस्तृत
हनुमाननगरमा निःशुल्क मुटुरोगको शिविर सम्पन्न 2076/10/28  सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एक दिने  शुक्रवार मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर  सम्पन्न भएको छ  ।  ... विस्तृत
शिक्षाको बिकास तथा गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध छौ ः मन्त्री साह  2076/10/28 समाजिक विकास मंन्त्री नवलकिसोर साहले प्रदेश २ का शिक्षाको विकास तथा गुणस्तरीय शिक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।   उनले भने मधेश शिक्षामा धेरै पछाडी परेकोले शिक्षाको बिकास, गुणस्तरीयता र सुधारका लागि शिक्षक, अभिभावकहरूले जिम्मेवार भएर कर्तब्यको पालना गर्नुपर्ने बताउनुभयो । चाँडौ भन्दा चाडौ प्रदेशको विभिन्न जिल्लामा सम्पुुर्ण ब्यबस्था सहित शिक्षा तालिम केन्द्रको स्थापना गर्ने समेत प्रतिबद्धता जनाउनु भएको छ ।.... विस्तृत
दादुरा रूवेला खोप अभियान फागुन १ देखी  2076/10/23  दादुरा रूबेला खोप राष्ट्रिय अभियान कार्यक्रम सम्बन्धी बिहीबार एक दिने सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला खोप समन्वय समिति, स्वास्थ्य कार्यालय सप्तरीले आयोजना गरेको अन्तरक्रियामा कार्यालय प्रमुख दुनियालाल यादवले आउँदो फाल्गुन १ गते देखि ३० गते सम्म जिल्लाको सबै स्थानिय तहमा तीन चरणमा खोप अभियान कार्यक्रम संचालन हुने जानकारी दिएका छन् । .... विस्तृत
प्रमुखमाथी भएको दुव्र्यवहार तथा  हातपातको बिरोध गर्दै स्थानिय तह बन्द 2076/10/23  सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साहलाई केही व्यक्तिहरुले सार्वजनिक स्थलमा दुव्र्यवहार गरि हातपात गरेको घटनाको बिरोध गर्दै बिहीबार जिल्लाको १८ वटै स्थानिय तह अनिश्तिकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । .... विस्तृत
छिन्नमस्ता मन्दिर सौन्दर्यीकरण हुँदै, सभाभोजको रकम समाज विकास  कार्यमा लगाउन उपेन्द्र यादवको सुझाव 2076/10/23  प्रदेश २ मुख्यमन्त्री स्वच्छता अभियान अन्तरगत सप्तरीको छिन्नमस्ता भगवती मन्दिरलाई सौन्दर्यीकरण गरिने भएको छ । प्रदेश सरकारको लगानीमा १५ महिनाभित्रै मन्दिरको सौन्दर्यीकरण गरिने भएको हो ।  सोही अभियान अन्तर्गत गरिने सौन्दर्यीकरणको बुधबार समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री लालबाबु राउतले संयुक्त रुपमा सिलान्यास समेत गरे । .... विस्तृत
कुटपिटमा पाँच घाइते 2076/10/23  सप्तरीको छिन्नमस्ता गाउँपालिकाका ७ स्थित हाटीमा ऐलानी जग्गाको बिषयमा छलफलको गर्ने क्रममा दुई पक्ष बिच बुधवार कुटपिट हुदा पाँच जना ब्यक्ति घाइते भएका छन्  ।.... विस्तृत
पाउरोटी उद्योगिहरुलाई असल उत्पादन अभ्यास सम्बन्धी तालिम 2076/10/23  खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजले बुधबार सिरहा र सप्तरीका पाउरोटी (बेकरी) उद्योगिहरुलाई एक दिने असल उत्पादन अभ्यास सम्बन्धी तालिम दिएको छ ।  सिरहा र सप्तरीका ४० जना पाउरोटी उद्योगिहरुको सहभागितामा आयोजित सो तालिममा डिभिजन कार्यालयका खाद्य निरिक्षक सुरेश कुमार सिंहले सहजिकरण गरेका थिए । .... विस्तृत
राष्ट्रिय सभा सदस्य सिंह गृहगाउँमा सम्मानित 2076/10/23  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ ले राष्ट्रिय सभामा निर्वाचित सदस्य एवं सोही वडाका स्थानीयवासी समेत रहेका शेखर कुमार सिंहलाई बुधबार सम्मानित गरेको छ । .... विस्तृत
स्थानिय तहमा कक्षा पढाई कार्यक्रम पु¥याउनुपर्नेमा जोड 2076/10/23  स्थानिय तह सम्म प्रारम्भिक कक्षा पढाइ कार्यक्रम प्रभावकारी बनाउन तथा शैक्षिक बिकासका लागि सबै सरोकारवालाहरू एकजुट हुनुपर्नेमा जोड दिइएको छ ।  बुधवार राजबिराज नगरपालिकाको आयोजनामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत स्थानिय तहका जनप्रतिनिधि तथा शिक्षा सम्बद्ध पदाधिकारीहरूका लागि तीन दिने क्षमता बिकास कार्यशाला गोष्ठीको समापन कार्यक्रम सहभागीहरूले सो कुरामा जोड दिएका हुन ।.... विस्तृत
समाजवादी र राजपाबीच एकीकरण बाहेक विकल्प छैन् ः उपेन्द्र यादव 2076/10/22  समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले परिवर्तनकारी शक्तिको रुपमा अगाडी बढ्न समाजवादी र राजपाबीच एकीकरण बाहेक विकल्प नरहेको बताएका छन् ।.... विस्तृत

 

  • 1
  • ...
  • 244
  • 245
  • 246
  • 247
  • 248
  • 249
  • 250
  • ...
  • 551

ताजा अपडेट

  • 2082/02/06 फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
  • 2082/02/04 दुई किशोर वेपत्ता
  • 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.