rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
  
तिलाठीमा तीन घर जलेर नष्ट 2076/10/01  सप्तरीको तिलाठी कोलाडी गाउँपलिकामा बुधबार बिहान आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ । ... विस्तृत
माडवारी समुदायद्वारा विपन्नलाई भोजन तथा भाडाकुडा वितरण  2076/10/01 राजविराजस्थित माडवारी समुदायले बुधबार गरिब, असहाय, बृद्घवृद्घा, साधुसन्त र मगन्तेलाई मिष्ठान भोजन एवम भाडाकुडा वितरण गरेर माघे संक्रान्ति मनाएका छन । ... विस्तृत
माघ १० भित्र माँग पुरा गर्ने लिखित प्रतिबद्धतापछि छिन्नमस्ताको धर्ना स्थगन, वार्तामा गापा अध्यक्ष र उपाध्यक्ष अनुपस्थित  2076/09/29 सप्तरीको छिन्नमस्ता गाउँपालिकामा विगत १५ दिनदेखी जारि धर्ना कार्यक्रम मंगलबारदेखी स्थगन भएको छ ।  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुन्दन कुमार कर्ण र सम्पूर्ण वडा अध्यक्षहरुले माघ १० गतेसम्म आन्दोलनरत पक्षहरुको १४ बुँदे माँग पुरा गर्ने लिखित प्रतिबद्धता जनाएपछि सो धर्ना स्थगन गरिएको नेकपा छिन्नमस्ता गाउँपालिका संघर्ष समितिका संयोजक बिनोद यादवले जानकारी दिएका छन । .... विस्तृत
ग्राहक बनेर आएकाले बैंकमा बम राखेको आशंका, सेनाद्वारा निस्कृय 2076/09/29  राजविराजस्थित एन आई सि एसिया बैंकमा मंगलबार बिहान बम फेला परेको छ । उक्त बमलाई नेपाली सेनाले निस्कृय गरेको हो ।  राजविराज ८ स्थित सो बैंकको दोस्रो तल्ला चढ्ने भ¥याङको कुनामा बम फेला परेको हो । बिहान १०ः३० बजे तल ओर्लेको बेला प्रबन्धक मुकेश साहले कुनामा सेतो प्लास्टिकको कार्टुनमा शंकास्पद्घबस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । .... विस्तृत
क्रिकेटको बिकासका लागि प्रतिष्ठान गठन 2076/09/29  भविष्यमा राष्ट्रलाई सप्तरीबाट स्तरीय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ क्रिकेट बिकास प्रतिष्ठानको स्थापना गरिएको छ ।  प्रतिष्ठानको आयोजनामा मंगलवार सम्पन्न उक्त कार्यक्रममा बक्ताहरुले सप्तरीको क्रिकेट बिकासलाई ग्रासरुटबाटै लान सुझाव दिएका छन् । .... विस्तृत
सहपाठीहरुद्वारा स्व. जोशीप्रति श्रद्धाञ्जली  2076/09/29  ह्दयघात भई असमायिक निधन भएका राजविराज २ तेतरी गाछी टोल निवासी दिपक जोशीको स्मृति एवं सम्मानमा मंगलबार उनका सहपाठीहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।  राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालय प्राङ्कणमा मंगलबार २०४० सालका एसएलसी समूहका सहपाठीहरुले आयोजना गरेको श्रद्धाञ्जली सभामा उनलाई श्रद्धाञ्जली दिइएको हो । .... विस्तृत
एउटै नगरपालिकाका दश फरार प्रतिवादी पक्राउ 2076/09/28  सप्तरी प्रहरीले एकै दिन एउटै नगरपालिकाका १० जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । यसअघि एकै दिन १७ जना फरार अभियुक्तलाई पक्राउ गर्न सफलता प्राप्त गरेको प्रहरीले फेरी एकै दिन १० जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । सप्तरी प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका र फैसला नहुँदै फरार रहेका प्रतिवादीहरु पक्राउ गर्न अभियान थालेपछि सो सफलता प्राप्त गरेको हो ।.... विस्तृत
भरुवा बन्दुकसहित दुई सिकारी पक्राउ 2076/09/28  प्रहरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ गोरपार वन क्षेत्रबाट सिकार गर्दै गरेका दुई जनालाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ । .... विस्तृत
सप्तरी र सिरहामा १३ सय गाँजाका बोटहरु नष्ट 2076/09/28  प्रहरीले समुदायिक प्रहरी साझेदारीको अवधरणा अनुरुप लागु पदार्थ बिरुद्ध चलाउँदै आएको अभियान अन्तरगत सोमबार गाँजाका बोटहरु फडान गरि नष्ट गरेको छ । .... विस्तृत
वडा अध्यक्षको निधन 2076/09/28  सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. १ का ५५ वर्षिय अध्यक्ष मुक्ति कार्कीको आइतबार साँझ निधन भएको छ । उनको सोमबार अन्त्येष्टि गरिएको छ ।... विस्तृत
वेपत्ता भएको १६ दिनपछि कुखुरा व्यवसायी मृत भेटिए 2076/09/27 सप्तरी जिल्लाको राजगढ गाउँपालिका ३ निवासी ४५ वर्षिय कुखुरा व्यवसायी सूर्यनारायण मण्डलको शव वेपत्ता भएको १६ दिनपछि शनिबार भेटिएको छ ।     कुखुरा फार्ममै बस्दै आएका मण्डल पुस ११ गते ग्राहकबाट उधारो रकम उठाउन ताकेदामा हिडेका थिए तर, धेरै दिन वित्तिसक्दा पनि उनी नफर्केपछि आफन्तले प्रहरीमा जानकारी गराएका थिए । .... विस्तृत
राष्ट्रिय एकता दिवस मनाइयो  2076/09/27  २९८ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस आईतबार राजविराजमा एक कार्यक्रमको आयोजना गरी मनाइएको छ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले पृथ्वी नारायाण शाहले राष्ट्रका लागी गरेको योगदान बारे चर्चा गरेका थिए ।.... विस्तृत
साह सेवा सदनमा दुर्गा साहको प्यानल बिजयी 2076/09/27 साह सेवा सदन राजविराजको अध्यक्षमा दुर्गा प्रसाद साहको प्यानल बिजयी भएको छ ।  शनिबार सम्पन्न निर्वाचनको मतगणना पश्चात् आईतबार विहान घोषित परिणाम अनुसार अध्यक्ष पदमा दुर्गा प्रसाद साहले प्रतिस्पर्धी योगानन्द साहलाई ६ मतले पराजित गरेका हुन् ।.... विस्तृत
वडा अध्यक्षको घरबाटै मोटरसाईकल चोरी 2076/09/27 सप्तरीको तिलाठी कोईलाडी गाउपालिका वडा २ को वडा कार्यालयको मोटरसाईकल सोही वडाको घरबाटै चोरी भएको छ ।  सो गाउँपालिका वडा नं. २ लौनियाँस्थित वडा अध्यक्ष खगेन्द्र मण्डलको घरवाट उक्त मोटरसाईकल चोरी भएको हो ।.... विस्तृत
राजविराजमै क्यान्सरदेखि विभिन्न रोगको परिक्षण गर्न सेन्टर संचालन 2076/09/26 राजविराज÷क्यान्सरदेखी विभिन्न रोगको परिक्षण गर्न राजविराजमै डाईग्नोस्टिक सेन्टर संचालनमा आएको छ ।  करिब ६० लाखको लागतमा अत्याधुनिक प्रविधिसहितको डाईग्नोस्टिक सेन्टर संचालनमा आएपछि क्यान्सर लगायत अन्य जटिल रोगको पहिचान अब राजविराजमै सम्भव हुने भएको छ । .... विस्तृत
विभिन्न पुरस्कारबाट  तीन पत्रकार सम्मानित 2076/09/26 राजविराज÷नेपाल पत्रकार महासंघ शाखा सप्तरीद्वारा स्थापित ‘लोकेन्द्र स्मृति पत्रकारीता पुरस्कार’ बाट यस वर्ष सञ्चारकर्मी विद्यानन्द राम सम्मानित भएका छन् । यस्तै सोही कार्यक्रममा अन्य दुई जना पत्रकारसमेत सम्मानित भएका छन् । .... विस्तृत

 

  • 1
  • ...
  • 265
  • 266
  • 267
  • 268
  • 269
  • 270
  • 271
  • ...
  • 568

ताजा अपडेट

  • 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.