rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
  
सप्तरीबाट २ सय ५६ वटा  आर्थिक अनियमितताका उजुरी  2076/11/14  अख्तियार अनुसन्धान आयोगले आ.ब. २०७५÷०७६ मा सप्तरी जिल्लाबाट सर्वाधिक २ सय ५६ वटा आर्थिक अनियमितताको उजुरी परेको तथ्याङ्क सार्वजनिक गरेको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरी कार्यालयद्वारा मंगलबार राजविराजमा आयोजित भ्रष्टाचार नियन्त्रण र शुसासन प्रबद्र्घनका लागि जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरेको हो । .... विस्तृत
सन् २०२० मा गरिने कार्यक्रम बारे जानकारी 2076/11/14  सेभ द  सप्तरीले  अगामी सन् २०२० मा गर्ने आप्mना बिभिन्न कार्यक्रमको बारेमा जानकारी  दिएको छ । राजविराजस्थित सेभ द सप्तरीको कार्यलयमा मंगलबार आयोजित कार्यक्रम सल्लाहकार  समितिको बैठकले सो जानकारी दिएको छ । .... विस्तृत
स्वामी विवेकानन्द संस्कृति ज्ञान  प्रतियोगिता २०७६ हुने 2076/11/14  हिन्दु स्वय सेवक संघ नेपाल शाखा सप्तरीले ‘स्वामी विवेकानन्द संस्कृति ज्ञान प्रतियोगिता २०७६” को आयोजना गर्ने भएको छ । ... विस्तृत
एकै रात आधा दर्जन घरमा चोरी  2076/11/12  सप्तरीको बलान बिहुल गाउँपालिका ५ रामनगर कोदरकट्टीमा आइतबारराती आधा दर्जन घरमा चोरी भएको छ ।   गाउँका सबै सुतिसकेको मौका छोपी मध्यरातमा आएका अज्ञात समूहले स्थानीय अमृतलाल यादव, रुपलाल यादव, इन्द्रदेव यादव, मनिकलाल साह, कारी यादव लगायतको घरबाट सो धनमाल चोरी गरेका हुन् ।.... विस्तृत
जनस्वास्थ्यमा असर पर्ने गरि कार्बनको प्रयोग गरेका इट्टा उद्योग कारवाहीमा 2076/11/12 सप्तरीका केही इट्टा उद्योगहरुले जनस्वास्थ्यमा गम्भीर असर पु¥याउने कार्बनको प्रयोग गरि इट्टा उत्पादन गर्ने गरेको खुलासा भएको छ । शनिवार साँझ इट्टा उद्योगहरुको इट्टा व्यवसायी संघ, जिल्ला प्रहरी कार्यालय तथा सरोकारबाला निकायका प्रतिनिधिहरुको संयुक्त अनुगमन टोलीले अनुगमन गर्दा यस्तो खुलासा भएको हो । .... विस्तृत
तीन सय किलोको पितलको घण्टा स्थापना 2076/11/09 महा शिवरात्रीको अवसरमा राजविराज ७ हटियास्थित भुतनाथ महादेव मन्दिरमा ३ सय किलो वजनको पितलको घण्टा स्थापना गरिएको छ ।  मन्दिरमा भक्तजनले चढाएको भेटी तथा हटिया र नगरबासीहरु सित सहयोग संकलन गरी २ लाख २५ हजारको लागतमा घण्टा खरिद गरी स्थापना गरिएको भुतनाथ महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण साहले जानकारी दिए ।.... विस्तृत
अन्तरबिद्यालय क्रिकेटका  फाइनमा म्याक्सेल र शिब्स भिड्दै 2076/11/09  राजबिराजमा संचालित अन्तरबिद्यालय क्रिकेट प्रतियोगिताको फाइनल खेल म्याक्सेल र शिब्स बोर्डिङ स्कुलबीच हुने भएको छ । .... विस्तृत
ब्रह्माकुमारीद्वारा प्रवचन तथा झाँकी 2076/11/09  ब्रह्माकुमारी राजयोग सेवा केंद्र राजबिराजले शिवरात्रि पर्वको अवसरमा प्रवचन तथा झाँकी निकालेको छ । .... विस्तृत
जेसीजद्वारा शिवरात्रीको अवसरमा गंगाजल, दुध, बेलपत्र र पुष्प वितरण 2076/11/09  महा शिवरात्रीको अवसरमा राजविराज जेसीजले शुक्रबार श्रद्धालु भक्तजनलाई गंगाजल, दुध, बेलपत्र र फूल वितरण गरेको छ । .... विस्तृत
सातौं लोकेन्द्र स्मृति राष्ट्रिय जुडो प्रतियोगिता फागुन १९ देखि  2076/11/09 स्व. लोकेन्द्र कुमार श्रेष्ठ स्मृति ७ औँ राष्ट्रिय जुडो प्रतियोगिता आगामी फागुन १९ गतेदेखि राजविराजमा हुने भएको छ । राष्ट्रिय जुडो संघले बिहीबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिँदै फागुन १९ र २० गते संघ तथा सप्तरी जिल्ला जुडो संघको संयुक्त आयोजनामा स्थानिय राजरंगशालामा प्रतियोगिता हुने जनाएको छ ।..... विस्तृत
कोरोना भाईरसबारे जानकारी दिने उद्देश्यले  क्याम्पसका विद्यार्थीहरुको नौलो प्रयास 2076/11/07 महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजस्थित माइक्रोबायोलोजिका विद्यार्थीहरुले कोरोना भाईरसको प्रभाव र यसबाट जोगिने उपायबारे सचेतना फैलाउने उद्देश्यले बुधबार नौलो कार्यक्रमको आयोजना गरेका छन् ।  क्याम्पस परिसरमा एक कार्यक्रमको आयोजना गरी माईक्रोबायोलोजि चौथो वर्षमा अध्यनरत १० जना विद्यार्थीहरुले सरोकारवालाहरुलाई राखेर कोरोना भाईरसको संक्रमण तथा यसबाट सुरक्षित रहने उपायबारे सचेतना दिएका छन् । .... विस्तृत
कुनै पनि कुरिती प्रहरीको एक्लो प्रयासले अन्त नहुने ः प्रदेश २ प्रहरी प्रमुख कार्की 2076/11/07 प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक प्रधुम्न कार्कीले कुनै पनि कुरिती प्रहरीको एक्लो प्रयासले अन्त नहुने भन्दै यसका लागि नागरिक समेतको सहयोग आवश्यक रहेको बताएका छन् ।  जिल्ला प्रहरी कार्यालय सप्तरीको निवनिर्मित हिरासत कक्ष, कार्यालय प्रमुख, निवासकक्ष तथा भान्साघर भवनको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । .... विस्तृत
निर्वाचन दिवसको अवसरमा मतदाता दर्ता सप्ताहको आयोजना 2076/11/07  चौथो निर्वाचन दिवसको अवसरमा मतदाता दर्ता सप्ताहको आयोजना गरिएको छ ।  फागुन १ देखी ८ गतेसम्म आयोजना हुने मतदात सप्ताह अन्तरगत सप्तरीको चार स्थानबाट मतदाता दर्ता गराउन छुटेकाहरुको फोटोसहितको मतदाता परिचय पत्र बनाइदै छ ।.... विस्तृत
एसईईमा निजि विद्यालयहरुलाई पनि केन्द्राध्यक्ष घोषणा गर्नुपर्ने माग  2076/11/07 एसईई परिक्षाका लागि केन्द्राध्यक्ष चयन गर्दा निजि विद्यालयहरुलाई पनि प्रतिशतको आधारमा केन्द्राध्यक्ष घोषणा गर्नुपर्ने लगायत विभिन्न माँगहरु राख्दै बुधबार निजि विद्यालयहरुको छाता संगठनहरुले शिक्षा बिकास तथा समन्वय इकाई सप्तरीमा ज्ञापन पत्र बुझाएका छन् । .... विस्तृत
जिर्ण सडकका कारण सर्वसाधारणलाई समस्या 2076/11/06  राजविराज–रुपनी सडकखण्ड अन्तरगत राजविराज ९ मलेठस्थित आँखा अस्पताल नजिकै सडक जिर्ण हुँदा सम्बन्धीत निकायको लापरवाहीका कारण सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । एक वर्षदेखी करिब आधा किलोमिटर जति सडक जिर्ण हुँदा समेत सम्बन्धीत निकायले मर्मत गर्नेतर्फ ध्यान दिन नसक्दा दिनहुजसो दुर्घटना हुने गरेको छ । .... विस्तृत
टिपरको ठक्करबाट एक  महिलासहित दुई भारतीयको  मृत्यु, आधा दर्जन घाइते 2076/11/06  सप्तरीको बोदेबसाईन–विषणपुर सडकखण्ड गौरामा मंगलबार दिउँसो टिपरको ठक्करबाट एक महिलासहित दुई भारतीय नागरिकको मृत्यु भएको छ भने सो दुर्घटनामा ६ जना घाइते भएका छन् ।.... विस्तृत

 

  • 1
  • ...
  • 258
  • 259
  • 260
  • 261
  • 262
  • 263
  • 264
  • ...
  • 568

ताजा अपडेट

  • 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.