rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • दुई किशोर वेपत्ता
  • कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
  • ट्याक्टर पल्टिदा चालकको मृत्यु
  
झोले संस्थाहरुलाई निरुत्साहित गर्न आवश्यक ः अध्यक्ष सिंह 2075/05/16 दैनिक समाचारदाता राजविराज, १५ भदौं । सप्तरी सामुदायिक विकास केन्द्र नेपाल राजविराजले २० औं साधारणसभा विभिन्न कार्यक्रम गरि शुक्रबार मनाएको छ । साधारणसभाको अवसरमा संस्थाद्वारा आयोजित कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले जिल्लामा रहेका विभिन्न झोले संस्थाहरुलाई निरुत्साहित गरे मात्र राम्रो काम गर्ने संस्थाहरुको औचित्य रहने बताएका छन् । .... विस्तृत
संस्थाका अध्यक्षले ४० औं पटक गरे रक्तदान 2075/05/16 दैनिक समाचारदाता राजविराज, १५ भदौं । सप्तरी सामुदायिक विकास केन्द्र नेपाल राजविराजको २० औं साधारणसभाको अवसरमा शुक्रबार राजविराजमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रमको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले ब्यानर पढेर उद्घाटन गरे ।..... विस्तृत
बाढीपीडित दुई सय परिवार बाँधमा अस्थायी शिविर बस्न बाध्य, गर्भवति, सुत्केरी तथा एकल महिलालाई डिग्निटी किट वितरण 2075/05/16 दैनिक समाचारदाता राजविराज, १५ भदौ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका बाढी प्रभावित गर्भवति, सुत्केरी तथा एकल महिलालाई सहयोग हुने खालका २ सय ५० थान मर्यादा सामग्री (डिग्निटी किट) शुक्रबार वितरण गरिएको छ । ..... विस्तृत
बस दुर्घटना हुँदा १७ जना घाइते एकको अवस्था गम्भिर 2075/05/15 दैनिक समाचारदाता राजविराज, १४ भदौं । सप्तरीको खडक नगरपालिका ६ स्थित राजमार्गमा बिहीबार बिहान एक रात्रीसेवा बस अनियन्त्रित भई दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । जस मध्ये एक जनाको अवस्था गम्भिर रहेको छ ।.... विस्तृत
सामाजिक परिचालकको आन्दोलनमा प्रहरीद्वारा बल प्रयोग, चार जना घाइते र ४६ जना पक्राउ 2075/05/15 दैनिक समाचारदाता जनकपुर, १४ भदौं । सामाजिक परिचालकहरुको १८ औ दिन बिहीबार शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरीले लाठीचार्ज गर्दा चारजना सामाजिक परिचालकहरु घाइते भएका छन् । जनकपुरस्थित क्याम्पस चौकबाट सामाजिक परिचालकहरुले ¥याली निकाली प्रदेश सभा अगाडी प्रर्दशन गर्ने क्रममा प्रहरीले लाठीचार्ज गर्दा तीन महिला र एक पुरुष गरि चार जना सामाजिक परिचालक घाइते भएको नेपाल सामाजिक परिचालक कर्मचारी संघ प्रदेश नं. २ का अध्यक्ष शिवशंकर मेहताले जानकारी दिएका छन् ।..... विस्तृत
घरमा पानी छिरेपछि सुत्केरी र नवजात शिशु जोगाउन रातभर जाग्राम 2075/05/14 दैनिक समाचारदाता राजविराज, १३ भदौं । सप्तकोशी नदीमा पानीको बहाव सतह भन्दा माथी पुगेपछि सप्तरीको ४ सय ५० घर डुवानमा परेको छ । बस्ति डुवानमा परेपछि स्थानियहरु कष्टकर जिवन बिताउँन बाध्य भएका छन् । कोशीको पानी घरमा पसेपछि स्थानियहरु दुई दिनदेखी घरमा खाना समेत पकाउन सकिरहेका छैन् । सुत्ने कोठा, भान्छा कोठा र शौचालय समेतमा पानी पसेपछि उनीहरु सुरक्षित स्थानका लागि अग्लो ठाउँमा बास लिन बाध्य भएका छन् । ..... विस्तृत
दुई अग्निपीडित विपन्न परिवारलाई राहत वितरण 2075/05/13 दैनिक समाचारदाता राजविराज, १२ भदौं । सप्तरीको तिरहुत गाउपालिका ५ लोहजरा गाउका अग्नि पीडित दुई विपन्न परिवारलाई राहत वितरण गरिएको छ । .... विस्तृत
प्रदेश सरकारद्वारा सहीद राउतकी पत्नी निलमलाई रोजगारी प्रदान 2075/05/13 दैनिक समाचारदाता जनकपुर, १२ भदौं । प्रदेश नं. २ सरकारले तेस्रो मधेश आन्दोलनका प्रथम शहीद राजिव राउतकी श्रीमति निलम देवी राउतलाई मंगलबार रोजगारीका नियुक्ति पत्र हस्तान्तरण गरिएको छ । प्रदेश सरकारको पहिलो मन्त्री परिषदको बैठकले प्रत्येक शहीद परिवारलाई रोजगारी दिने गरेको निर्णय अनुसार प्रदेश मुख्य न्यायधिवक्ताको कार्यालयमा उनलाई मुख्यमन्त्री लालबाबु राउतले नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । .... विस्तृत
चिप्लेर पोखरीमा डुबेर बालकको मृत्यु 2075/05/13 दैनिक समाचारदाता राजविराज, १२ भदौं । रक्षाबन्धन पर्व मनाउन मामा घर आएका एक बालकको हात धुन क्रममा चिप्लेर पोखरीमा डुबेर मृत्यु भएको छ । .... विस्तृत
युवतीको सामूहिक बलात्कार गर्ने ६ मध्ये पाँच पक्राउ 2075/05/13 दैनिक समाचारदाता राजविराज, १२ भदौं । सोमबार रक्षाबन्धनकै दिन सप्तरीकी एक युवती सामूहिक बलात्कारको सिकार भएको घटना सार्वजनिक भएको छ । पीडित पक्षले कारबाहीको माग गर्दै प्रहरीमा मंगलबार उजुरी दिएपछि घटना सार्वजनिक भएको हो ।... विस्तृत
सप्तकोशीको बाढीले सप्तरीको ४ सय ५० घर डुवानमा 2075/05/13 दैनिक समाचारदाता राजविराज, १२ भदौं । सप्तकोशी नदीको पानी बस्तिमा पसेपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाको गरि ४ सय ५० घर डुवानमा परेको छ । पहाडी क्षेत्रमा भारी वर्षासँगै सोमबार राती कोशी नदीमा पानीको बहाव उच्च भएपछि सो पानीले नदी किनारका बस्तिहरु डुवानमा परेको हो । .... विस्तृत
राजपा नेतृत्वको स्थानिय तहमा जनतालाई भार पर्ने गरि नयाँ कर नथप्ने निर्णय 2075/05/12 दैनिक समाचारदाता काठमाडौं, ११ भदौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले नेतृत्व गरेको उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा जनतालाई थप भार पर्ने गरि कुनै पनि किसिमको नयाँ कर नथप्नेलगायत ७ बुँदे निर्णय गरिएको छ । .... विस्तृत
सुनदेखि नुनसम्मको व्यवस्थित हाट बजार संचालनको तयारी हुँदै 2075/05/10 राजविराज÷ग्लोवल वहुमुखी सहकारी संस्था राजविराजले भदौं ११ देखी १७ सम्म मानव कल्याण, सुख शान्ति र समृद्दिको कामना गर्दै राजविराजमा सप्ताहव्यापी ”श्री मद भागवत कथा वाचन” धार्मिक कार्यक्रमको आयोजना गर्ने भएको छ । ..... विस्तृत
बाढीले वेपत्ता बनाएका बृद्ध मृत अवस्थामा फेला 2075/05/10 राजविराज÷खडक खोलामा आएको वाढीले वगाउँदा शुक्रबार वेपत्ता भएका एक वृद्ध शनिवार मृत अवस्थामा फेला परेका छन । सप्तरीको खडग नगरपालिका ७ बस्ने ६० बर्षिय पुष्पलाल तामाङ शनिवार विहान घटना स्थल भन्दा ४ किलोमीटर टाढा खोला किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । .... विस्तृत
न्याय माग्दा गोली चलाएर दमन गर्न खोज्यो ः नेकाँ संसदीय दल नेता यादव 2075/05/10 राजविराज÷नेपाली काँग्रेस प्रदेश २ को संसदिय दलका नेता राम सरोज यादवले शान्तिपूर्ण आन्दोलनमार्फत न्याय माग्न जाँदा जनातामाथी सरकारले गोली चलाएर दमन गर्न खोजेको आरोप लगाएका छन् । नेपाली कांग्रेस सप्तरी क्षेत्र नं. ३ ले शनिबार राजविराजमा आयोजना गरेको ‘जनहितका लागि सूचना’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्दै नेता यादवले सो आरोप लगाएका हुन् । .... विस्तृत
उपप्राध्यापक कर्णको निधन 2075/05/08 दैनिक समाचारदाता राजविराज, ७ भदौं । महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका उपप्राध्यापक राजेन्द्र कर्णको बिहीबार बिहान उपचारका क्रममा निधन भएको छ । व्यवस्थापन संकायमा अध्यापन गराउँदै आइरहेका ५५ वर्षिय उपप्राध्यापक कर्ण लामो समयदेखी रगतमा खराबीका कारण बिरामी थिए । सोही रोगको उपचारका क्रममा बिहीबार बिहान बिराटनगरस्थित अस्पतालमा उनको निधन भएको जनाइएको छ । ... विस्तृत

 

  • 1
  • ...
  • 318
  • 319
  • 320
  • 321
  • 322
  • 323
  • 324
  • ...
  • 551

ताजा अपडेट

  • 2082/02/04 दुई किशोर वेपत्ता
  • 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
  • 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.