rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • दुई किशोर वेपत्ता
  • कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
  • ट्याक्टर पल्टिदा चालकको मृत्यु
  
गाँजाका बोटहरु नष्ट गर्ने कार्यलाई निरन्तरता 2075/07/19     केही दिनदेखी सप्तरी प्रहरीले विभिन्न स्थानमा लगाइएको गाँजाका बोटहरु नष्ट गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । .... विस्तृत
कांग्रेस शम्भुनाथद्वारा शुभकामना आदान प्रदान 2075/07/19     नेपाली काँग्रेसको नगर कार्यसमिति शम्भुनाथले सप्तरीको शम्भुनाथ नगरपालिकामा सोमबार तिहार तथा छठ पर्वको अवसरमा  शुभकामना आदान प्रदान गर्दैसँगै चियापान कार्यक्रम सम्पन्न गरेको छ । .... विस्तृत
नेपाल धानुक बौद्धिक समाजद्वारा शुभकामना आदान प्रदान 2075/07/19     नेपाल धानुक बौद्धिक समाज सप्तरीले सोमबार राजविराजमा शुभ दिपावली, भाइटिका र छठ पर्वको अवसरका शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।.... विस्तृत
गैसस सप्तरीमा पुनः शम्भुनन्द चौधरी निर्वाचित 2075/07/18 गैर सरकारी महासंघ नेपाल सप्तरीको अध्यक्षमा पुनः शम्भुनन्द चौधरी निर्वाचित भएका छन् । चौधरीको यो दोश्रो कार्यकाल हो । .... विस्तृत
राजनैतिक परिवर्तनमा गैर सहकारी संस्थाहरुको महत्वपूर्ण भूमिका छ ः मन्त्री साह 2075/07/18     राजविराज÷प्रदेश नम्वर २ का भूमी, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले मूलुकको राजनैतिक परिवर्तनमा गैर सहकारी संस्थाहरुको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । .... विस्तृत
बलान बिहुलमा कुष्ठ रोग तथा छाला सम्बन्धी एक दिने स्वास्थ्य शिविर सम्पन्न 2075/07/18     राजविराज÷सप्तरीकोृ बलान बिहुल गाउँपालिकामा शनिबार कुष्ठ रोग तथा छाला सम्बन्धी एक दिने स्वास्थ्य शिविरको आयोजना गरिएको छ । .... विस्तृत
उच्च अदालत जनकपुर राजविराजद्वारा तीन महिनाको अवधीमा ५ सय ८६ मुद्दा फर्छयौट 2075/07/17   उच्च अदालत जनकपुर राजविराज इजलाशले चालु आ.ब. २०७५÷०७६ को तीन महिनाको अवधीमा ५ सय ८६ मुद्दा फर्छर्यौट गरेको जानकारी दिएको छ । ..... विस्तृत
घुस लिदालिंदै नापीका कर्मचारी पक्राउ 2075/07/17 अख्तियारको टोलीले सप्तरीको कञ्चनरुप नगरपालिकाकास्थित नापी कार्यालयका एक सर्भेक्षकलाई घुस लिदा लिदै शुक्रवार पक्राउ गरेको छ । .... विस्तृत
देश टुक्राउनेलाई तह लगाउन सबै जनता एकजुट हुनुपर्छ ः पूर्व मन्त्री यादव 2075/07/17 नेपाली काँग्रेस सप्तरीले शुक्रवार राजविराजमा आयोजना गरेको चियापान कार्यक्रम नेकपाका नेता एवं पूर्व सिचाई मन्त्री उमेश कुमार यादवले काँग्रेसका संस्थापक नेता विपि कोइरालाले मेलमिलापको नीति नल्याएको भए अहिले नेपालको अवस्था सिरिया जस्तै हुने बताएका छन् ।.... विस्तृत
प्रदेशका जनता कृषिमा निर्भर नभएसम्म  समृद्ध प्रदेश हुन सक्दैन्् ः मन्त्री साह    2075/07/17 प्रदेश नं. २ का भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले देशकै कृषि योग्य भुमी प्रदेश २ मै रहेकोले यहाँका जनता कृषिमा निर्भर नभए सम्म समृद्ध प्रदेश हुन नसक्ने बताएका छन् । .... विस्तृत
दलित समुदाय माथि छुवाछुत कायम रहेसम्म समृद्ध नेपाल हुनसक्दैन ः मुख्यमन्त्री राउत  2075/07/17  प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालमा दलित समुदाय माथि छुवाछुत कायम रहेसम्म समृद्ध नेपाल सुखी नेपालीको नाराले सार्थकता नपाउने बताएका छन् । विस्तृत
कंचनरुप नगरपालिकाद्वारा खेल मैदानका लागि १५ विगहा जग्गा उपलब्ध 2075/07/15     जिल्ला खेलकुद विकास समिति सप्तरीलाई खेल मैदान निर्माणका लागि कंचनरुप नगरपालिकाले १५ विगहा जग्गा उपलब्ध गराएको छ ।  विस्तृत
डा. राउतलाई थप १५ दिन थुनामा राख्न आदेश 2075/07/15 जिल्ला अदालत रौतहटले स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतलाई बिहीबार राज्यविरुद्धको संगठित अपराधको मुद्दामा थप १५ दिन थुनामा राख्न आदेश दिएको छ । विस्तृत
देव हत्या र हिरासतमा दिएको यातनाबिरुद्ध उच्च स्तरिय छानविन टोली गठन गर्न माँग  2075/07/13 राजविराज ६ स्थित जिल्ला प्रहरी कार्यालयसँगै टाँसिएको एक घरमा भएको आशादेवी देवको हत्या र सो हत्या सम्बन्धमा प्रहरीले हिरासतमा लिई विक्कि मेहतरलाई यातना दिएको बिरोधमा मंगलबार राजविराजमा प्रदर्शन गरिएको छ ।.... विस्तृत
सप्तरीका पाँच जेष्ठ नागिरक सम्मानित 2075/07/13     प्रदेश २ का समाजिक बिकास मन्त्री नवलकिशोर साहले अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा सप्तरीका पाँच उत्कृष्ठ जेष्ठ नागरिकलाई सम्मान गरेका छन् ।      राजबिराजमा मंगलबार प्रदेश २ समाजिक बिकास मन्त्रालयद्वारा आयोजित सम्मान कार्यक्रममा मन्त्री साहले जेष्ठ नागरिकलाई सम्मान गरेका हुन् ।.... विस्तृत
महिला हत्यामा संलग्न चार पक्राउ 2075/07/12 दशैंको टिकाको दिन सप्तरी सदरमुकाम राजविराजस्थित जिल्ला प्रहरी कार्यालयसँगै टाँसिएको एक घरमा भएको महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 311
  • 312
  • 313
  • 314
  • 315
  • 316
  • 317
  • ...
  • 551

ताजा अपडेट

  • 2082/02/04 दुई किशोर वेपत्ता
  • 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
  • 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.