rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • दुई किशोर वेपत्ता
  • कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
  • ट्याक्टर पल्टिदा चालकको मृत्यु
  
नेकपाद्वारा अस्पतालका बिरामीलाई फलफुल बितरण 2075/06/04 दैनिक समाचारदाता राजविराज, ३ असोज । संविधान दिवसको अवसरमा बुधबार नेकपाका सप्तरीले बिरामीहरुलाई फलफुल बितरण गरि मनाएको छ । नेकपा सप्तरीले स्थानिय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गरेको हो । .... विस्तृत
सरकारीस्तरबाट संविधान दिवस औपचारिकता मात्र 2075/06/04 दैनिक समाचारदाता राजविराज, ३ असोज । संविधानप्रति असन्तुष्ट राष्ट्रिय जनता पार्टीको बिरोध कार्यक्रमलाई हेर्दै सरकारीस्तरबाट सार्वजनिक स्थानमा भव्य रुपमा संविधान दिवस मनाइएन् । सरकारीस्तरबाटै संविधान दिवसलाई भव्यताका साथ मनाउने निर्देशन आएपनि बुधबार सप्तरीमा भने सो अनुसार आयोजना गरिएन । .... विस्तृत
फोरमले औपचारिक रुपमा मनाएन संविधान दिवस 2075/06/04 दैनिक समाचारदाता राजविराज, ३ असोज । जारि संविधानप्रति असन्तुष्ट रहेको अर्को दल संघीय समाजवादी फोरम नेपालका नेता कार्यकर्ताहरुले बुधबार संविधान दिवसमा सहभागिता जनाएन । तर, उनीहरुले कालो दिवस समेत मनाएनन् । यद्दपी राजपाले संविधानप्रति असन्तुष्टि जनाउँदै मनाएको कालो दिनको कार्यक्रममा फोरमका नेता कार्यकर्ताहरुले सांकेतिक रुपमा सहभागिता जनाएका छन् । .... विस्तृत
दुई अंगरक्षकसहित मन्त्रीकै नेतृत्वमा संविधान बिरुद्ध प्रदर्शन 2075/06/04 दैनिक समाचारदाता राजविराज, ३ असोज । नयाँ संविधान जारि भएको तीन वर्ष पुगेको अवसरमा बुधबार मुलुकको विभिन्न स्थानमा खुशियाली मनाइरहेको बेला प्रदेश २ का ८ जिल्लामा सो दिनलाई कालो दिवसको रुपमा मनाइएको छ । ..... विस्तृत
असोज ३ गते शोक मनाउने दिन ः वरिष्ठ राजनीतिज्ञ मण्डल 2075/06/03 दैनिक समाचारदाता राजविराज, २ असोज । वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले असोज ३ गते मधेशी सपुतको साहदतको स्मरण गर्दै खुशी होइन् शोक मनाउने दिन हो भनेका छन् । वरिष्ठ राजनीतिज्ञ मण्डलले मंगलबार एक विज्ञप्ति जारि गर्दै २०७२ साल असोज ३ गतेका लागि स्मरण गर्दै लेखेका छन्, “शासक वर्ग बन्दुकको बलमा संविधान जारि गरी बिजयीत्सोव मनाउने तयारी गर्दै थिए भने शोसित मधेशी सडकमा प्रहरीको लाठी, गोलीको शिकार भई ज्यान गुमाइरहेका थिए ।”.... विस्तृत
संविधान दिवस मनाउने बेला आइपुगेको छैन् ः उपेन्द्र यादव 2075/06/03 दैनिक समाचारदाता राजविराज, २ असोज । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले संविधान दिवस मनाउने बेला आइनपुगेको बताएका छन् । संघिय समाजवादी फोरम नेपाल सप्तरीले राजविराजमा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न मंगलबार आएका पार्टी अध्यक्ष समेत रहेका मन्त्री यादवले संचारकर्मीसमक्ष सो कुरा बताउँदै असोज ३ गते संघीय समाजवादी फोरम नेपाल कालो दिवसमा सहभागि नहुने स्पष्ट समेत पारे ।.... विस्तृत
कर्मचारीतन्त्रका कारण समयमा काम गर्न नसकेको आरोप 2075/05/30 दैनिक समाचारदाता राजविराज, २९ भदौं । निर्माण व्यवसायी संघका केन्द्रिय अध्यक्ष बिष्णुभाई श्रेष्ठले मुलुकमा कर्मचारीतन्त्रका कारण निर्माण व्यवसायीहरुले चाहेर पनि समयमा काम गर्न नसकेको आरोप लगाएका छन् । निर्माण व्यवसायी संघ सप्तरीको १२ औं साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले कर्मचारीहरुकै कारण निर्माण व्यवसायीहरुले चाहेर पनि समयमा ठेक्कापट्टा सम्पन्न गर्न नसकेको आरोप लगाएका हुन् । ..... विस्तृत
संघीय प्रेस फोरमको प्रदेश २ समिति गठन 2075/05/30 दैनिक समाचारदाता राजविराज, २९ भदौं । संघीय प्रेस फोरम प्रदेश नं. २ को तदर्थ समिति विहिवार गठन भएको छ । जनकपुरस्थित संघीय समाजवादी पार्टी कार्यालयमा सम्पन्न प्रेस फोरमको प्रदेश भेलाबाट सप्तरीका श्याम सुन्दर यादवको अध्यक्षतामा १३ सदस्यीय प्रदेश तदर्थ समिति गठन गरिएको जनाइएको छ । ..... विस्तृत
तीन दिनका लागि शैक्षिक संस्था बन्द कंचनरुप नगरपालिका क्षेत्रलाई विपद् क्षेत्र घोषणा 2075/05/30 दैनिक समाचारदाता राजविराज, २९ भदौं । जिल्ला दैवी प्रकोप उद्दार समिति सप्तरीको आकस्मिक बैठकले प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि कंचनरुप नगरपालिका क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएको छ । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको टोलीले बिरामीको ¥याल परीक्षण गरी उनीहरुमा स्वाइन फ्लू र हङकङ फ्लु भएको पुष्टि गरेपछि कंचनरुप नगरपालिकालाई विपद् क्षेत्र घोषणा गरिएको नगरपालिकाका प्रमुख बसन्त मिश्रले जानकारी दिएका छन् ।..... विस्तृत
डेढ महिनामा ५८ लाख ८० हजार क्षतिपूर्ती 2075/05/29 दैनिक समाचारदाता राजविराज, २८ भदौं । सप्तरीबाट बैदेशिक रोजगारीमा जाँदा विभिन्न एजेन्टहरुबाट ठगिएकाहरुले चालु आ.ब. २०७५÷७६ को डेढ महिनाको अवधीमा ५८ लाख ८० हजार क्षतिपूर्ती पाएका छन् । गत वर्ष पीडितहरुले २ करोड ८६ लाख ७२ हजार ९ सय ६० रुँपैया क्षतिपूर्ती पाएका थिए । सुरक्षित आप्रवासन परियोजना अन्तरगत बिहीबार राजविराज आयोजित समिक्षा तथा आगामी कार्ययोजना विषयक छलफल कार्यक्रममा सो जानकारी दिइएको हो । .... विस्तृत
कञ्चनरुप र हनुमाननगरमा स्वाईन फ्लु र हङकङ फ्लुको भाईरस फेला, प्रभावित क्षेत्रमा सतर्क रहन सर्वसाधारणलाई आग्रह 2075/05/29 दैनिक समाचारदाता राजविराज, २८ भदौं । सप्तरीको कञ्चनरुप र हनुमाननगर नगरपालिकामा स्वाईन फ्लु र हङकङ फ्लुको भाईरस फेला परेको छ । केही दिनदेखी ती नगरपालिकामा रुघाखोकी र ज्वरोका बिरामीहरु देखिन थालिएपछि कञ्चनरुपका १८ तथा हनुमाननगर नगरपालिकाका ६ गरी २४ जनामा गरिएको परीक्षणका क्रममा १ जनामा स्वाईन फ्लु र १० जनामा हङकङ फ्लु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरन्जनप्रसाद यादवले जानकारी दिएका छन् । ..... विस्तृत
ठूलो परिमाणमा बरामद मदिरा नष्ट 2075/05/28 दैनिक समाचारदाता राजविराज, २७ भदौं । जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्लाको विभिन्न सीमा क्षेत्रका स्थानहरुबाट ठूलो परिमाणमा बरामद गरेको मदिरा नष्ट गरेको छ । भारतको विहार राज्यतर्फ तस्करी भईरहेको सूचनाका आधारमा सीमा क्षेत्रहरुबाट प्रहरीले कस्तुरी मदिरा ५ हजार बोतल र सौफि मदिरा ५ हजार गरी १० हजार बोतल मदिरा बरामद पश्चात् वुधवार नष्ट गरेको हो ।..... विस्तृत
भारत पु¥याएर बन्धक बनाई फिरौती रकम असुल गर्ने अपराधी पक्राउ 2075/05/28 दैनिक समाचारदाता राजविराज, २७ भदौं । सप्तरी प्रहरीले भारत पु¥याएर वन्धक बनाई फिरौती रकम असुल गर्ने एक पेशेवर अपराधीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत पक्राउ परेका महोत्तरीको साँढा गाउँपालिका २ का ५५ वर्षिय विन्देश्वर साहलाई सार्वजनिक गरिएको छ । .... विस्तृत
जातीय समिकरणले मुलुकमा द्वन्द्व निम्त्याउँदै छ ः सांसद आलम 2075/05/27 दैनिक समाचारदाता राजविराज, २६ भदौं । नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य मो. आफताब आलमले जातीय समिकरणले मुलुकमा द्वन्द्व निम्त्याउने काम भइरहेको आरोप लगाएका छन् । १०५ औं विपिको जन्न्म जयन्तीको अवसरमा नेपाल मुस्लिम संघ सप्तरी क्षेत्र नं. ३ ले कुशहामा आयोजना गरेको भेलामा प्रमुख अतिथिको आसन्नबाट बोल्दै सांसद आलमले सो आरोप लगाएका हुन् । मुलुकको वर्तमान राजनीतिमा जातीय समिकरणले जडो गाड्दै गइरहेको भन्दै उनले भने, “जातिय समिकरणले मु्लुकलाई द्वन्द्वमा फसाउने काम मात्र गर्छ ।”... विस्तृत
बाढीपीडितद्वारा वडा कार्यालयमा पुनः तालाबन्दी 2075/05/26 दैनिक समाचारदाता राजविराज, २५ भदौं । राजविराज नगरपालिका वडा नं. ५ को कार्यालयमा बास्तविक बाढीपिडतहरुले राहत नपाएको र विगतको सहमति कार्यान्वयन नभएको भन्दै पुनः तालाबन्दी गरेका छन् । झण्डै ६ महिना अघि गत चैत महिनामा तत्कालिन प्रमुख जिल्ला अधिकारी, वडाध्यक्ष सहितका पदाधिकारी र आन्दोलनरत पक्षको छलफलबाट बास्तविक बाढीपीडितहरुको नाम संकलन गर्न समिति बनाएपनि हालसम्म कुनै कार्य नभएको भन्दै आइतबार पुनः तालाबन्दी गरिएको आन्दोलनरत पक्षका संजय दासले जानकारी दिए । ... विस्तृत
सनराइजद्वारा पीडित परिवारलाई दुर्घटना बिमा भुक्तानी 2075/05/26 दैनिक समाचारदाता राजविराज, २५ भदौं । सनराइज वैंक राजविराज शाखाले ग्राहकका लागी ल्याएको स्वास्थ्य विमा सुविधा योजना अन्र्तगत सोमबार आफ्ना एक ग्राहकका परिवारलाई दुर्घटना बीमा वापतको रकम उपलब्ध गराएको छ । बैंकका ग्राहक तिलाठी २ तथा हाल राजविराज नगरपालिका ८ का फुलेश्वर मिश्रको गत बैशाखमा सडक दुर्घटनामा परि मृत्यु भएपछि उनका परिवारलाई बैंकले सो दुर्घटना बीमा वापतको १ लाख ६९ हजार ३ सय ९५ रुपैयाँको चेक हस्तान्तरण गरेको शाखा प्रमुख रोहित महासेठले जानकारी दिए । ..... विस्तृत

 

  • 1
  • ...
  • 316
  • 317
  • 318
  • 319
  • 320
  • 321
  • 322
  • ...
  • 551

ताजा अपडेट

  • 2082/02/04 दुई किशोर वेपत्ता
  • 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
  • 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.