¥याली तथा विचार आदान प्रदान कार्यक्रम गरि नारी दिवस मनाइयो 2079/11/25  “लैङ्गिक समानताको बलियो आधार ः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” नाराका साथ फागुन २४ गते राजविराजमा ¥याली तथा विचार आदान प्रदान कार्यक्रम गरि नारी दिवस मनाइएको छ ।  राजविराज नगरपालिकाको सहयोगमा इन्सेक, मेचीमहाकाली बुहारी संयुक्त आवाज, महिला मानवअधिकार रक्षक सञ्जाल, जिल्ला प्रहरी कार्यालय, एकल महिला समूह, परिकल्पना नेपाल, कोक्याप, सामुदायिक सेवा केन्द्र, सबल नेपाल, राजविराज जेसीज, प्राइम होलिक्रस एकेडेमी, नेपाल राष्ट्रिय मारवाडी महिला संगठन लगायत संघ–संस्थाले जुलुस, गोष्ठी र अन्तक्रिया गरेर महिला माथि भइरहेको हिंसा र विभेदमाथि बहस गरेका छन् ।..... विस्तृत
रंगहरुको त्योहार होलीको पनि रौनकता हराउँदै, परम्पराको संरक्षण गर्दै मर्यादित रुपमा होली पर्व मनाउन प्रहरीको आग्रह 2079/11/20 राजविराज÷तराई मधेशमा एकपछि अर्को पर्वहरुको रौनक घट्दै गइरहेको छ । हिन्दुहरुको महान पर्व वडा, तिहार जस्तो पर्वमा रौनकता घट्दै गएपछि अर्को रंगहरुको त्योहार होलीको पनि रौनकता हराउँदै गइरहेको छ ।  एक आपसमा रंग, अबिर खेल्दै मनाइने उत्साह र उमंगको प्रसिद्ध धार्मिक पर्व होलीको रौनक घट्दै गएको पाइएको छ । विगत तीन वर्ष कोरोनाका कारण रौनकता घटेको होली पर्वको उत्साह यस वर्ष पनि घटको छ । यस बाहेक बढ्दो महंगी र घट्दो आयका कारण पनि होलीको उत्साह घट्दै गएको हो ।.... विस्तृत

 

ताजा अपडेट