सप्तरी प्रदेशसभा ४ को १ मा नेकपा एस र २ मा स्वतन्त्र बिजयी, आठ प्रदेशसभा सीटमा ४ जनमत तथा काँग्रेस,  एमाले, एस र स्वतन्त्रलाई एक÷एक सीट  2079/08/09 सप्तरीमा आउन बाँकी रहेको २ प्रदेशसभा सदस्य सीटको मतपरिणाम पनि शुक्रबार सार्वजनिक भएको छ । जिल्लाको ४ नं. क्षेत्रको प्रदेश सभा १ र २ को शुक्रबार अन्तिम नतिजा सार्वजनिक भएको हो ।      प्राप्त मतपरिणाम अनुसार प्रदेशसभा ४ को १ मा एकिकृत समाजवादीका गोविन्द बहादुर न्यौपाने विजयी भएका छन् । न्यौपानेले ११ हजार ४ सय २९ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका नमेन्दर पासमान ५ हजार ५ सय ५८ मत प्राप्त गरे । त्यस्तै एमालेका बालकृष्ण चौधरीले ५ हजार ८ मत ल्याए ।..... विस्तृत
दोब्बर भन्दा बढी मतले उपेन्द्र यादवलाई हराउँदै डा. सीके राउतको फराकिलो जीत 2079/08/07  प्रतिनिधिसभा सप्तरी क्षेत्र नं. २ मा जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर भन्दा बढी मतले पराजित गर्दै जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सिके राउत विजयी भएका छन् । पहिलो पटक चुनावी मैदानमा उत्रेका जनमत पार्टीका अध्यक्ष डा. सिके राउत १८ हजार ६३ फराकिलो मतान्तरले उपेन्द्र यादवलाई पराजित गरेका हुन् । डा.राउतले ३५ हजार ४२ मत ल्याउँदा उपेन्द्रले १६ हजार ९ सय ७९ मत मात्र ल्याए । त्यस्तै सत्ता गठबन्धनका तर्फबाट लोसपाका उम्मेदवार जयप्रकाश ठाकुरले ७ हजार ३ सय ४७ मत प्राप्त गरे । .... विस्तृत

 

ताजा अपडेट