rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
  • दुई किशोर वेपत्ता
  • कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
  
काँग्रेस सप्तरीको आन्दोलन स्थगित 2077/03/21 नागरिकता संशोधन विधेयक खारेजीको माँग गर्दै दिनहु प्रदर्शनमा उत्रेका नेपाली काँग्रेसले आइतबारदेखी आन्दोलन कार्यक्रम स्थगित गरेको छ । ... विस्तृत
विष्णुपुरका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्रि प्रदान  2077/03/21  सप्तरीको विष्णुपुर गाउँपालिकामा स्वास्थ्य सामाग्रिको अभावमा स्वास्थ्यकर्मीलाई सेवा दिन समस्या परिरहेका बेला आइतबार एक सामाजिक संस्थाले व्यक्तिगत सुरक्षा सामाग्रि प्रदान गरेको छ । .... विस्तृत
प्रदेश २ को संचार सम्बन्धी बिधेयक बिरूद्व प्रदर्शन  2077/03/21  प्रदेश २ मा पारित भएको संचार सम्बन्धी विधेयक निरंकुश शैलीको भएको भन्दै राजबिराजमा आइतबार संचारकर्मीहरुले प्रदर्शन गरेका छन ।.... विस्तृत
हनुमाननगरमा १८ जनामा संक्रमणको पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ३ सय ३ 2077/03/20 राजविराज÷सप्तरीमा शनिबार १८ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ३ सय ३ पुगेको छ । .... विस्तृत
क्वारेन्टाइन केन्द्र बाहेकका  विद्यालयले पाठ्यपुस्तक बितरण गर्दै 2077/03/20 राजविराज÷सप्तरीका अधिकांश सामुदायिक विद्यालयहरुले सरकारी पाठ्यपुस्तकहरु बितरण गरिरहेका छन् । .... विस्तृत
सप्तरीमा पहिलो पटक ल्याप्रोसकोपीमार्फत  हर्नियाको शल्यक्रिया 2077/03/19 सप्तरीमा पहिलो पटक स्कोला ल्याप्रोसकोपी (दुरबिन) मार्फत हर्नियाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ । .... विस्तृत
वडाध्यक्षमा कोरोना संक्रमणको पुष्टि 2077/03/19  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ७ का अध्यक्षलाई कोरोना संक्रमणको पुष्टि भएको छ । .... विस्तृत
सनराईज बैंकद्वारा खातावालाहरूलाई डब्बल सुरक्षा बिमा प्रदान 2077/03/19 सनराईज बैंक लिमिटेडले स्वास्थ्य बिमा योजना कार्यक्रम अन्तर्गत डब्बल सुरक्षा स्वास्थ बिमा प्रदान कार्यक्रम सुरू गरेको छ ।... विस्तृत
व्यक्तिगत सतर्कता अपनाउनु नै उत्तम विकल्प ः अध्यक्ष सिंह 2077/03/19 सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले कोरोना भाइरसको संक्रमणबाट जोगिन ब्यक्तिगत सतर्कता अपनाउनु नै अहिले सबै भन्दा उत्तम विकल्प भएको बताएका छन् ।.... विस्तृत
चट्याङ लागेर सप्तरीसहित बारा र सर्लाहीमा ६ जनाको मृत्यु, एक दर्जन घाइते 2077/03/18  बिहीबार बिहान परेको वर्षासँगै चट्याङ लागेर प्रदेश २ को सप्तरीमा एक, बारामा ४ र सर्लाहीमा १ जना गरि ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । .... विस्तृत
बाटो बनाउने क्रममा बालकको मृत्यु  2077/03/18 रोलरले बाटो समयाउने क्रममा घरको इटाको पर्खाल लड्दा थिचिएर एक १० वर्षिय बालकको घटनास्थलमै मृत्यु भएको छ । .... विस्तृत
सप्तरीमा कोरोना संक्रमितको संख्या २ सय ६७, निको हुनेको संख्या १ सय ३९ 2077/03/18 सप्तरीमा बिहीबार थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।.... विस्तृत
नागरिकता विधेयक खारेजीको माँग गर्दै काँग्रेसद्वारा  नयाँ–नयाँ शैलीमा प्रदर्शन 2077/03/17 नेपाली काँग्रेस सप्तरीले एक हप्ता भन्दा बढी समयदेखी राजविराजमा नागरिकता बिधेयकको खारेजी लगायत अन्य माँगसहित नयाँ–नयाँ शैलीमा दिनँहु बिरोध प्रदर्शन गर्दै आइरहेको छ । ... विस्तृत
सप्तरीमा थप ८ जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय ५६, निको हुनेको संख्या १ सय १८ 2077/03/17 सप्तरीमा बुधबार थप ८ जना कोरोना संक्रमितको पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ५६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । .... विस्तृत
जसपाद्वारा नागरिकता विधेयक विरुद्घ प्रदर्शन 2077/03/16 नागरिकता संशोधन विधेयक विरुद्घ जनता समाजवादी पार्टीले मंगलबार देशभरी प्रदर्शन गरेको छ । .... विस्तृत
सप्तरीको १८ वटै स्थानिय तहमा कोरोना संक्रमित, संक्रमितको संख्या २ सय ४८, निको हुने १ सय १८ जना 2077/03/16 सप्तरीमा मंगलबार थप २२ जना कोरोना संक्रमित पुष्टि भएको छ । यसअघि सोमबार १८ जना कोरोना संक्रमित पुष्टि भएको थियो ।  योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ४८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । ..... विस्तृत

 

  • 1
  • ...
  • 229
  • 230
  • 231
  • 232
  • 233
  • 234
  • 235
  • ...
  • 551

ताजा अपडेट

  • 2082/02/06 फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
  • 2082/02/04 दुई किशोर वेपत्ता
  • 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.