rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
  • दुई किशोर वेपत्ता
  • कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
  
पूर्वसांसद एवं जसपा नेता रायको निधन 2077/06/12 पूर्वसांसद एवं जसपा नेता रायको निधन..... विस्तृत
एघार लाख बढीको भन्सार छलेका सामान बरामद 2077/06/12  सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका २ लौनिया हुँदै भन्सार छलेर नेपाल तर्फ ल्याउँदै गरेको लाखौंको विभिन्न वेवारिसे सामानहरु प्रहरीले बरामद गरेको छ ।  भारतबाट नेपालतर्फ भन्सार छली ल्याउँदै गरिएको अन्दाजी ११ लाख ९ सय ८० रुँपैया बराबरको समानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । .... विस्तृत
बलात्कार प्रयासका फरार ७३ वर्षिय बृद्धसहित तीन पक्राउ 2077/06/12  बलात्कार प्रयास मुद्दाका फरार तीन अभियुक्तहरु चार वर्षपछि पक्राउ परेका छन् । उनीहरुलाई सोमबार प्रहरीले अदालतमा बुझाएको छ । पक्राउ परेका सप्तरीको डाक्नेश्वरी नगरपालिकाका ३२ वर्षिय पवन पण्डित, ५८ वर्षिय खुशीलाल यादव र ७३ वर्षिय बिन्देश्वर शर्मा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ..... विस्तृत
आवश्यकता एवं औचित्यका आधारमा मात्र सिफारिस गर्न जिल्ला प्रशासनको अनुरोध 2077/06/12 जिल्ला प्रशासन कार्यालय सप्तरीले कोरोना संक्रमणको वर्तमान अवस्थालाई दृष्टिगत गरी सेवाग्राही स्वयंको स्वास्थ्य सुरक्षा समेतका अभिप्रायले जिल्लास्थित पालिका, वडा कार्यालयहरुले आवश्यकता एवं औचित्यका आधारमा मात्र सिफारिस गरी सेवाग्राहीलाई पठाउन अनुरोध गरेको छ । .... विस्तृत
रु पाँचदेखी १७ हजारसम्म जरिवाना तोकिएका ३९ फरार अभियुक्त पक्राउ 2077/06/12  विभिन्न मुद्दामा अदालतबाट र्कद, जरिवाना तोकी फरार रहेका ३९ जना अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आइतबार पक्राउ पर्नेहरुमा जिल्लाको छिन्नमस्ता गाउँपालिकाकै सर्वाधिक १६ जना रहेका छन् । जसमध्ये ८ जना कुटपिट मुद्दाका तथा ६ जना सार्वजनिक मुद्दा र २ जना लुटपिट मुद्दाका फरार अभियुक्तहरु छन् । ..... विस्तृत
सप्तरीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, ६ दिनमा पाँचको मृत्यु 2077/06/10    सप्तरीमा शनिबार थप एकजनाको कोरोना संक्रमणबाट मृच्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।  यता सप्तरीमा कोरोना संक्रमणबाट विगत ६ दिनमा पाँच जनाको मृत्यु भएको छ । ..... विस्तृत
निरन्तरको बर्षाले जनजिवन अस्तव्यस्त 2077/06/09 सप्तरीमा तिन दिन यता लगातारको बर्षाले खाडो, सप्तकोशी, बलान, त्रियुगा, जिता लगायत आधा दर्जन भन्दा बढी नदी खोलामा आएको बाढीले जिल्लाका अधिकांश स्थानिय तहहरुको अवस्था अस्तव्यस्त बन्न पुगेको छ । .... विस्तृत
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १३ पुग्यो 2077/06/09  सप्तरीमा थप एक संक्रमितको शुक्रबार मृत्यु भएको छ । योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि गत भदौं २६ गते धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएका राजविराज ३ निवासी ७० वर्षिय पुरुषको सोही अस्पतालमा शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । .... विस्तृत
फरार १६ अभियुक्त पक्राउ  2077/06/09  अदालतबाट कैद सजाय तोकी फरार रहेका विभिन्न मुद्दाका १६ जनालाई अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा एक महिलासहित १६ जना अभियुक्तहरुलाई दुई दिन यता पक्राउ गरि बिहीबार प्रहरीले अदालतमा बुझाएको छ । .... विस्तृत
प्रशासन कार्यालयका संक्रमित एक कर्मचारीको मृत्यु 2077/06/09  कोरोना संक्रमणबाट राजविराजमा विहिवार विहान थप एक जनाको मृत्यु भएको छ । यो संगै सप्तरीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । मृतक प्रमुख जिल्ला अधिकारी निवासमा भान्सेको काम गर्दै आएका थिए । उनी राजविराज ८ निवासी ६२ वर्षिय पुरुष हुन् ।..... विस्तृत
काँग्रेस सभापति र सचिवद्वारा एक  अर्का माथि आरोप प्रत्यारोप  2077/06/09  नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादब र सचिव रामकुमार यादबले पार्टी कार्यकर्ता समायोजन बिषयलाई लिएर एक अर्कालाई आरोप प्रत्यारोप गर्न थालेपछि बिवाद उत्कर्षमा पुगेको छ । अघिल्लो् दिन बुधवारदेखि सभापति यादबले जिल्लाको क्षेत्र १ वाट समायोजनको काम सुरू गरेपछि सचिव यादबले बिरोध गर्दै बिहिवार बिज्ञप्ति नै जारी गरेपछि बिवाद बाहिर आएको हो ।..... विस्तृत
सप्तरीमा एक सय १५ सुरक्षाकर्मी संंक्रमित 2077/06/07  सप्तरीमा सुरक्षाकर्मीहरुमा पनि कोरोना संक्रमण बढ्दो छ । सप्तरी जिल्लामा मंगलबारसम्म तीनै सुरक्षानिकाय गरि १ सय १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । ..... विस्तृत
आइसोलेशन सेन्टरमा संक्रमितका लागि स्वच्छता सम्बन्धी सामाग्रि प्रदान 2077/06/07  ४१ औं सामाजिक सेवा दिवसको अवसरमा राजविराजस्थित साइकृष्ण मेडिकल कलेजको आइसोलेशन सेन्टरमा रहेका कोरोना संक्रमितहरुको प्रयोजनका लागि पाँच लाख मुल्य बराबरको स्वच्छता एवं स्वास्थ्य सामाग्रि प्रदान गरिएको छ । .... विस्तृत
भन्सार छलेका समान, पशुसहित  गाडी प्रहरी नियन्त्रणमा  2077/06/07  भारतबाट भन्सार छलेर ल्याउँदै गर्दा लाखौ मूल्य बरावरको किराना सामान तथा प्रतिबन्धित औषधी सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार रातीको पिकअप भ्यानमा लोडगरी भारतबाट नेपाल ल्याउँदै गरिएको गाईसहित गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ । ..... विस्तृत
हनुमाननगरका नगर प्रमुख संक्रमित 2077/06/07  सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका प्रमुख कोरोना संक्रमित भएका छन् । विभिन्न वडामा एकै दिन भएको नौ कार्यक्रममा सहभागितापछि पिसीआर परीक्षण गराएका हनुमाननगर कङ्कालिनी नगरपालिकाका नगर प्रमुख र उनको चालकमा मंगलबार संक्रमण देखिएको छ ।.... विस्तृत
आईसोलेशनमा उपचारार्थ एक  महिलासहित दुईको मृत्यु 2077/06/05  कोरोना संक्रमणवाट सोमबार सप्तरीमा थप दुई जनाको मृत्यु भएको छ । मृतक दुबै जिल्लाको विष्णुपुर गाउँपालिकाका हुन । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । बिष्णुपुर गाउपालिका वडा नं. १ निवासी ४९ बर्षिय जागेश्वर यादबको सोमवार बिहान मृत्यु भएको हो । उनलाई श्वास फेर्न समस्या भएपछि चार दिन अघि परिवारजनले धरान लगेका थिए । उनको धरानस्थित विपि कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठान आईसोलेशनमा उपचारका क्रममा मृत्यु भएको हो । ..... विस्तृत

 

  • 1
  • ...
  • 222
  • 223
  • 224
  • 225
  • 226
  • 227
  • 228
  • ...
  • 551

ताजा अपडेट

  • 2082/02/06 फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
  • 2082/02/04 दुई किशोर वेपत्ता
  • 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.