rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
  • दुई किशोर वेपत्ता
  • कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
  
निर्णय सच्याउन माँग गर्दै काँग्रेस, जसपा र जनमत पार्टीको प्रदर्शन 2077/03/07 विदेशी नागरिक बुहारी बनेर भित्रिएको सात वर्षपछि मात्र नागरिकता दिने सत्ताधारी दल नेकपाको निर्णयको बिरोध गर्दै आइतबार राजविराजमा प्रदर्शन गरिएको छ । .... विस्तृत
राजदेवी क्वारेन्टाइन केन्द्रमा प्रहरीको हस्तक्षेप 2077/03/07 राजविराजस्थित राजदेवी माविमा रहेको क्वारेन्टाइन केन्द्रमा आइतबार साँझ प्रहरीले हस्तक्षेप गर्दै त्यहा रहेका व्यक्तिहरुलाई कुटपिट गरेका छन् । .... विस्तृत
सप्तरीमा कुल १ सय ६० जना संक्रमित, ७१ जना डिस्चार्ज 2077/03/07     सप्तरीमा आइतबार कोरोना संक्रमितको संख्या २ थपिएसँगै कुल १ सय ६० जना संक्रमितको संख्या पुगेको छ । .... विस्तृत
मुसहर समुदायले ४० बर्षदेखी जोतभोग गरिरहेको नदी उकास जग्गाबाट बञ्चित  2077/03/07  सप्तरीको कंचनरुप नगरपालिका ११ स्थित महुली खोलाको नदी उकास जग्गा विगत ४० बर्षदेखी जोतभोग गर्दै आएका मुसहरलाई बञ्चित गरिएको छ । .... विस्तृत
क्वारेन्टाइनबाट एक गर्भवती यूवती भागिन्, संक्रमणको जोखिम बढ्दै 2077/03/07  राजविराज÷राजविराजस्थित राजदेवी माविको क्वारेन्टाइनमा रहेकी एक १६ वर्षिया यूवती पिसिआर परिक्षण रिपोर्ट नआउँदै भागेकी छिन् । .... विस्तृत
सर्पदंशबाट दुई दिनमा दुईको मृत्यु, चार घाइते  2077/03/05 कोरोना संक्रमणसँगै सप्तरीमा सर्पदंशको घटनामा पनि बृद्धि भएको छ । दुई दिन यता सर्पको डसाईबाट दुई महिलाको मृत्यु भएको छ भने शुक्रबार एकै दिन दुई महिलासहित चार जना सर्पको डसाईमा परेका छन् । .... विस्तृत
सप्तरीमा एक बालकसहित थप ४ जनामा कोरोना संक्रमण 2077/03/05  सप्तरी जिल्लामा शुक्रबार एक बालक, एक महिला र दुई पुरुषसहित चारजनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै सप्तरीमा कोरोना संक्रमितको संख्या १ सय ५४ पुगेको छ ।.... विस्तृत
थप एक लाख दाइजो तिर्न नसक्दा हत्या ः माइती पक्ष, पोष्टमार्टम रिपोर्ट पर्खौ ः प्रहरी 2077/03/04  सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरकी २३ वर्षिया नविला खातुनको हत्या भएको माइती पक्षले दावी गर्दै घट्नाको उच्चस्तरिय छानवीनको मागँ गरेका छन् । .... विस्तृत
हरियाली प्रवद्र्धृन र वन क्षेत्र बिस्तारका लागि ५० हजार बिरुवा निशुल्क बितरण 2077/03/04 डिभिजन वन कार्यालय सप्तरीले हरियाली प्रवद्र्धन र वन क्षेत्र बिस्तारका लागि नेपाल सरकारको राष्ट्रिय वृक्षारोपण अभियानमा सघाउँन विभिन्न जातका ५० हजार बिरुवा निशुल्क बितरण कार्यक्रम संचालनमा ल्याएको छ ।.... विस्तृत
सरकारबिरुद्ध यूवाहरुको प्रदर्शन 2077/03/03  कोरोना भाइरस महामारी बिरुद्ध सरकारको प्रयास कमजोर रहेको तथा अव्यवस्थित क्वारेन्टाइनका कारण विभिन्न घटना हुन थालेको भन्दै बुधबार राजविराजमा यूवाहरुले प्रदर्शन गरेका छन् । .... विस्तृत
स्वास्थ्यकर्मी संक्रमित भएपछि स्वास्थ्य सेवा ठप्प 2077/03/03 कोरोना भाइरसबाट स्वास्थ्यकर्मी नै संक्रमित भएपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित स्वास्थ्य चौकीको सम्पूर्ण सेवा ठप्प गरिएको छ । .... विस्तृत
झुक्याएर क्वारेन्टाइनबाट निस्केका यूवक कोरोना संक्रमित भएको पुष्टि, संक्रमित यूवाले दाढी कटाएका हजामसहित एक दर्जन क्वारेन्टाइनमा 2077/03/02 डियुटीमा खटिएका स्वास्थ्यकर्मीलाई झुक्याएर क्वारेन्टाइनबाट घर गएका एक यूवकको स्वाब परिक्षणको रिपोर्ट पोजेटिभ आएको छ । राजविराज नगरपालिका १ डुमरी शिवथानका ती युवक जेठ १३ गतेदेखी राजविराजस्थित राजदेवी माविको क्वारेन्टाइन केन्द्रमा रहेका थिए ।.... विस्तृत
अघोषित नाकाबन्दी गरेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण 2077/03/02  विगत २४ दिनदेखी अघोषित नाकाबन्दीमा परेको भन्दै सप्तरीको तिरहुत गाउँपालिका ४ दलित बस्तीका बासिन्दाहरुले मंगलबार न्यायका लागि पहल गरिदिन राष्ट्रिय मानवअधिकार आयोगदेखी प्रधानमन्त्रीसम्मलाई ध्यानाकर्षण पत्र पठाएको छ ।.... विस्तृत
वनले ५० हजार बोट बिरुवा बितरण गर्दै  2077/03/02  जिल्ला बन डिभिजन कार्यालय राजबिराजले राष्ट्रिय बृक्षारोपन बर्ष २०७६ अवसरमा ५० हजार बोट बिरुवा बितरण गर्ने कार्यक्रम सुरू गरेको छ ।... विस्तृत
प्रसुती गृहहरुमा स्वास्थ्य सामग्री उपकरणहरु प्रदान  2077/03/02  सेभ द चिल्ड्रेनको सहयोगमा सबल नेपाल राजविराजले सप्तरीको सुरुङ्गा नगरपालिका र खडक नगरपालिकाको विभिन्न वडाहरुमा रहेका ५ प्रसुती गृहहरुमा १२ लाख मुल्य बरावरको स्वास्थ्य सामग्री उपकरणहरु प्रदान गरेको छ । .... विस्तृत
विभिन्न माँगसहित काँग्रेसद्वारा प्रदर्शन 2077/03/02  नेपाली काँग्रेस सप्तरीले मापदण्ड विपरीतका क्वारेन्टाइन संचालनमा रहेको, पिसिआर परिक्षण सुस्त गतिमा भइरहेको तथा विपन्न नागरिक भोकभोकै बस्न बाध्य भएको लगायतका विभिन्न माँगसहित मंगलबार प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको छ । ..... विस्तृत

 

  • 1
  • ...
  • 232
  • 233
  • 234
  • 235
  • 236
  • 237
  • 238
  • ...
  • 551

ताजा अपडेट

  • 2082/02/06 फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
  • 2082/02/04 दुई किशोर वेपत्ता
  • 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.