rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
  
जिससको अधिकार स्पष्ट नहुदाँ पदाधिकारी असन्तुष्ट,  अनुगमनको भुमिका प्रभावकारी बनाउनु पर्नेमा जोड  2076/10/28  प्रदेश नं. २ का जिल्ला सभाको काम, कर्तव्य र अधिकार अस्पष्ट नहुदाँ जिल्ला समन्वय पदाधिकारी असन्तुष्टसँगै अन्यौलामा परेको छ ।... विस्तृत
नेपालको हितमा हुने गरि एमसीसी पारित गर्नुपर्छ ः अध्यक्ष साह 2076/10/28 नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले नेपालको हितमा हुने गरि अमेरिकाको मिलेनियम च्यालेन्ज कार्पाेरेशन (एमसीसी)लाई पारित गर्नुपर्ने बताउनुभएको छ । .... विस्तृत
हनुमाननगरमा निःशुल्क मुटुरोगको शिविर सम्पन्न 2076/10/28  सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एक दिने  शुक्रवार मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर  सम्पन्न भएको छ  ।  ... विस्तृत
शिक्षाको बिकास तथा गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध छौ ः मन्त्री साह  2076/10/28 समाजिक विकास मंन्त्री नवलकिसोर साहले प्रदेश २ का शिक्षाको विकास तथा गुणस्तरीय शिक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।   उनले भने मधेश शिक्षामा धेरै पछाडी परेकोले शिक्षाको बिकास, गुणस्तरीयता र सुधारका लागि शिक्षक, अभिभावकहरूले जिम्मेवार भएर कर्तब्यको पालना गर्नुपर्ने बताउनुभयो । चाँडौ भन्दा चाडौ प्रदेशको विभिन्न जिल्लामा सम्पुुर्ण ब्यबस्था सहित शिक्षा तालिम केन्द्रको स्थापना गर्ने समेत प्रतिबद्धता जनाउनु भएको छ ।.... विस्तृत
दादुरा रूवेला खोप अभियान फागुन १ देखी  2076/10/23  दादुरा रूबेला खोप राष्ट्रिय अभियान कार्यक्रम सम्बन्धी बिहीबार एक दिने सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला खोप समन्वय समिति, स्वास्थ्य कार्यालय सप्तरीले आयोजना गरेको अन्तरक्रियामा कार्यालय प्रमुख दुनियालाल यादवले आउँदो फाल्गुन १ गते देखि ३० गते सम्म जिल्लाको सबै स्थानिय तहमा तीन चरणमा खोप अभियान कार्यक्रम संचालन हुने जानकारी दिएका छन् । .... विस्तृत
प्रमुखमाथी भएको दुव्र्यवहार तथा  हातपातको बिरोध गर्दै स्थानिय तह बन्द 2076/10/23  सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साहलाई केही व्यक्तिहरुले सार्वजनिक स्थलमा दुव्र्यवहार गरि हातपात गरेको घटनाको बिरोध गर्दै बिहीबार जिल्लाको १८ वटै स्थानिय तह अनिश्तिकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । .... विस्तृत
छिन्नमस्ता मन्दिर सौन्दर्यीकरण हुँदै, सभाभोजको रकम समाज विकास  कार्यमा लगाउन उपेन्द्र यादवको सुझाव 2076/10/23  प्रदेश २ मुख्यमन्त्री स्वच्छता अभियान अन्तरगत सप्तरीको छिन्नमस्ता भगवती मन्दिरलाई सौन्दर्यीकरण गरिने भएको छ । प्रदेश सरकारको लगानीमा १५ महिनाभित्रै मन्दिरको सौन्दर्यीकरण गरिने भएको हो ।  सोही अभियान अन्तर्गत गरिने सौन्दर्यीकरणको बुधबार समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री लालबाबु राउतले संयुक्त रुपमा सिलान्यास समेत गरे । .... विस्तृत
कुटपिटमा पाँच घाइते 2076/10/23  सप्तरीको छिन्नमस्ता गाउँपालिकाका ७ स्थित हाटीमा ऐलानी जग्गाको बिषयमा छलफलको गर्ने क्रममा दुई पक्ष बिच बुधवार कुटपिट हुदा पाँच जना ब्यक्ति घाइते भएका छन्  ।.... विस्तृत
पाउरोटी उद्योगिहरुलाई असल उत्पादन अभ्यास सम्बन्धी तालिम 2076/10/23  खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजले बुधबार सिरहा र सप्तरीका पाउरोटी (बेकरी) उद्योगिहरुलाई एक दिने असल उत्पादन अभ्यास सम्बन्धी तालिम दिएको छ ।  सिरहा र सप्तरीका ४० जना पाउरोटी उद्योगिहरुको सहभागितामा आयोजित सो तालिममा डिभिजन कार्यालयका खाद्य निरिक्षक सुरेश कुमार सिंहले सहजिकरण गरेका थिए । .... विस्तृत
राष्ट्रिय सभा सदस्य सिंह गृहगाउँमा सम्मानित 2076/10/23  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ ले राष्ट्रिय सभामा निर्वाचित सदस्य एवं सोही वडाका स्थानीयवासी समेत रहेका शेखर कुमार सिंहलाई बुधबार सम्मानित गरेको छ । .... विस्तृत
स्थानिय तहमा कक्षा पढाई कार्यक्रम पु¥याउनुपर्नेमा जोड 2076/10/23  स्थानिय तह सम्म प्रारम्भिक कक्षा पढाइ कार्यक्रम प्रभावकारी बनाउन तथा शैक्षिक बिकासका लागि सबै सरोकारवालाहरू एकजुट हुनुपर्नेमा जोड दिइएको छ ।  बुधवार राजबिराज नगरपालिकाको आयोजनामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत स्थानिय तहका जनप्रतिनिधि तथा शिक्षा सम्बद्ध पदाधिकारीहरूका लागि तीन दिने क्षमता बिकास कार्यशाला गोष्ठीको समापन कार्यक्रम सहभागीहरूले सो कुरामा जोड दिएका हुन ।.... विस्तृत
समाजवादी र राजपाबीच एकीकरण बाहेक विकल्प छैन् ः उपेन्द्र यादव 2076/10/22  समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले परिवर्तनकारी शक्तिको रुपमा अगाडी बढ्न समाजवादी र राजपाबीच एकीकरण बाहेक विकल्प नरहेको बताएका छन् ।.... विस्तृत
तिलाठीमा सामुदायिक विपद् प्रतिकार्य तालिम 2076/10/22 सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र राजविराजस्थित नेपाली सेनाको भीमदल गणको संयुक्त आयोजनामा मंगलबारदेखी सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन भएको छ ।... विस्तृत
महदेवामा अनियमितता भएको भन्दै प्रजिअलाई ज्ञापन पत्र 2076/10/22 सप्तरीको महादेवा गाउँपालिकामा अनियमितता र भ्रष्टाचार भएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई नेकपाका कार्यकर्ताहरुले कार्यवाहीका लागी ज्ञापन पत्र बुझाएका छन । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासनिक अधिकृत तथा निमित प्रजिअ जनार्दन कटेललाई ज्ञापन पत्र बुझाईएको हो । .... विस्तृत
पढाई अवरोध भएको भन्दै क्याम्पसमा तोडफोड  2076/10/20  महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा विद्यार्थीहरुले पढाई अबरोध भएको भन्दै सोमबार तोडफोड गरेका छन् । सम्पूर्ण आंशिक प्राध्यापकलाई करार गर्न माँग गर्दै नेपाल आंशिक प्राध्यापक संघ मविव क्याम्पस इकाई समिति राजविराजले आफ्नो आन्दोलनका पूर्वघोषित कार्यक्रम अनुसार सोमबार कक्षा बहिष्कार गरेपछि विद्यार्थीहरुले सो तोडफोड गरेका हुन् ।  ..... विस्तृत
पूर्वी भेगमा हात्ति आंतक कायमै, लाखौंको क्षति 2076/10/20  कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने गरेको जंगली हात्तिको आंतकले सप्तरीको पूर्वी भेगका जनता त्रासमा रहेका छन् । हात्तिको समूहले शनिबार, आइतबार र सोमबार सो भेगमा लाखौंका धनमालको क्षति गरेको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 261
  • 262
  • 263
  • 264
  • 265
  • 266
  • 267
  • ...
  • 568

ताजा अपडेट

  • 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.