rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
  
एक दिने निशुल्क आँखा तथा कान शिविर सम्पन्न विभिन्न व्यक्तित्वहरु सम्मानित 2076/09/07  सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सोमबार एक दिने आँखा तथा कान शिविर सम्पन्न भएको छ ।  स्थानीय आयोजक धर्मी हल्फा महिला विकास क्लब तथा नेपाल नेत्र ज्योती संघ सगरमाथा चौधरी आँखा अस्पताल लहान सिरहाको आयोजनामा सम्पन्न शिविरमा तीन सय स्थानीयहरुले सेवा पाएका छन् । .... विस्तृत
अत्याधिक बढेको चिसोका कारण पाँच स्थानियतहको सामुदायिक बिद्यालय बन्द  2076/09/07 पुस महिनाको सुरुवातसँगै अत्याधिक चिसो बढेपछि बालबालिकाहरुलाई विद्यालय जान कठिनाई भएको भन्दै सप्तरीका पाँच स्थानिय तहले सामुदायिक विद्यालयहरु केही दिनका लागि बन्द गरेको छ ।  राजबिराज नगरपालिकाले केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण संस्थागत र सामुदायिक विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले आइतवारदेखि मंगलवारसम्म ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।..... विस्तृत
३ सय ४४ छात्रछात्रालाई ई. साहले बितरण गरे स्वेटर 2076/09/07  सप्तरीको शम्भुनाथ नगरपालिका ६ निवासी इन्जिनियर संजिबकुमार साहले आफूले विद्यार्थी कालमा गरिबी जिवनलाई नजिकैबाट भोगेको पीडालाई मध्यनजर गर्दै सोही विद्यालयमा अध्ययनरत ३ सय ४४ विद्यार्थीलाई न्यानो स्वेटर बितरण गरका छन् ।  आइतबार एक समारोहबीच इन्जिनियर साहले प्राथमिक शिक्षा हासिल गरेका वडा नं. ५ मोहनपुर हरकट्टीस्थित मदन आधारभुत विद्यालयका ३ सय ४४ छात्रछात्रालाई एक÷एक थान निलो रंगको स्वेटर वितरण गरेका हुन् । ..... विस्तृत
वडाध्यक्षसहित तीनै जना धरौटीमा रिहा 2076/09/04  बलात्कारको प्रयास आरोप लागेका वडा अध्यक्ष बिहीबार धरौटीमा रिहा भएका छन् ।  शम्भुनाथ नगरपालिका वडा नं. १२ का वडाध्यक्ष लक्ष्मी साहसहित पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत सप्तरीले जनही १५ हजार धरौटीमा रिहा गरेको हो । .... विस्तृत
बढ्यो चिसो, जनजीवन प्रभावित 2076/09/03  सप्तरीलगायत मध्यपूर्वी तराईमा दुई दिनदेखी बढेको चिसोका कारण जनजिवन प्रभावित भएको छ ।  लगातार दुई दिनदेखी बढेको चिसो र हावा चल्दा जाडो बढेपछि सप्तरीसहित मध्यपूर्वी तराईको जनजीवन अत्यन्त कष्टकर बनेको छ ।.... विस्तृत
स्व. शरणको अन्त्येष्टि क्याम्पस परिवारद्वारा श्रद्धाञ्जली 2076/09/02  महेन्द्र बिन्देश्वरी क्याम्पसका अवकास प्राप्त सहप्राध्यापक त्रिपुरारी शरणको मंगलबार अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीर भारतको सिमरिया घाट लगि अनत्येष्टि गरिएको छ ।  लामो समयदेखी अस्वस्थ्य रहदै आएका अर्थशास्त्र विषयका सहप्राध्यापक शरणको ८१ वर्षको उमेरमा सोमबार धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको थियो । .... विस्तृत
वडाध्यक्षको रिहाइको माँग गर्दै आजदेखि शम्भुनाथ नगरपालिकाको कामकाज बन्द 2076/09/02 शम्भुनाथ नगरपालिकाले वडा नं. १२ का अध्यक्ष लक्ष्मी साहलाई पूर्वाग्रह राखी झुठा अभियोग लगाएर फसाएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । शम्भुनाथ नगरपालिकाका प्रमुख, उपप्रमुखसहित सम्पूर्ण वडा अध्यक्षहरुले संयुक्त रुपमा बुधबार विज्ञप्ति जारि गर्दै निर्दोष वडा अध्यक्ष साहलाई कुनै ठोस प्रमाण बिना नै झुठा मुद्दा लगाई प्रहरीद्वारा कारवाही अगाडी बढाएको आरोप लगाएका छन् । .... विस्तृत
घरेलु हिंसाबाट पीडित महिलालाई जाडो छल्न न्यानो अभियान 2076/09/02  सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट गायत्री महिला चेतना केन्द्रले घरेलु हिंसाबाट पीडित असहाय र विपन्न महिलाहरुका लागि मंगलवारदेखि जाडो छल्न न्यानो अभियानको शुरुवात गरेको छ । छिन्नमस्ता गाँउपालिकाको वडा नं. २ को मुसहरी टोलका चार जना र वडा न. ३ को धोवीयारी टोलका पाँच जना घरेलु हिंसाबाट पीडित गरिब र बिपन्न महिलाहरुलाई एक÷एक थान कम्बल र एक थान स्वेटर वितरण गरेको छ ।.... विस्तृत
अरुसँग कुरा गरेको शंकाकै भरमा  पतिले पत्नीलाई निर्घात कुटे 2076/09/01    सप्तरीको खडक नगरपालिका ८ विष्णपुर बस्ने २२ वर्षिय मो. इमतियाजले अरुसँग कुराकानी गरेको शंकाकै भरमा आफ्नै पत्नी आयसा खातुनलाई निर्घात कुटपिट गरेका छन् । सिरहाको सखुवाननकारकट्टि ४ बस्ने मोहम्मद रहमुल राइनको २१ वर्षीया छोरी आयसा खातुनको इमतियाजसँग समाजिक परम्परा अनुसार विवाह भएको हो ।.... विस्तृत
कक्षा कोठा र शिक्षक अभावमा  पठनपाठनमा अवरोध 2076/09/01  सप्तरीको तिलाठी कोईलाडी गाउपालिकास्थित ल.व.न.उमाबि बभनगमाकटीमा कक्षा कोठाको अभावमा बिद्याथीहरू समस्यामा परेका छन् । कक्षा कोठा भन्दा दोब्बर बिद्यार्थी भएपछि कक्षा ९ र १० का बिद्याथीहरूलाई पठनपाठन गर्न समस्या भएको हो ।.... विस्तृत
दुर्घटनामा परेका चौधरीको साथबाट लागुऔषध बरामद 2076/09/01  आफै अनियन्त्रित भई मोटरसाइकल दुर्घटनामा परेका एक यूवकका साथबाट लागु औषध बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।  प्रहरीका अनुसार सप्तरीको कंचनरुप नगरपालिका ११ निवासी २० वर्षिय दिनेश चौधरीले चलाइरहेको स१प ८१४ नम्बरको मोटरसाइकल शम्भुनाथ नगरपालिका ३ सडकखण्डमा आफै अनियन्त्रित हुँदा दुर्घटना भएको थियो । सो दुर्घटनामा चौधरी सामान्य घाईते भएका थिए ।.... विस्तृत
रहेनन् सहप्राध्यापक शरण     2076/09/01  महेन्द्र बिन्देश्वरी क्याम्पसका अवकास प्राप्त सहप्राध्यापक त्रिपुरारीशरणको सोमबार उपचारका क्रममा निधन भएको छ । लामो समयदेखी अस्वस्थ्य रहेदै आएका अर्थशास्त्र विषयका सहप्राध्यापक शरणको ८१ वर्षको उमेरमा धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार अपरान्ह करिब ३ः३० बजे निधन भएको हो । .... विस्तृत
रक्सिले मातेका पतिले पत्नीलाई दिए चरम यातना 2076/08/30  अत्याधिक रक्सी सेवन गरि मातेर घर आएका पतिले क्रुरतापूर्वक पत्नीलाई निर्घात कुटपिट गरि घाइते बनाएका छन् ।  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ की ३० वर्षिया मन्जुदेवी खंग पति राजकुमारबाट निर्घात कुटिएपछि घाइते भई राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना भएकी छिन् ।  .... विस्तृत
अवैध रुपमा खोलिएका सात वटा रक्सी भट्टी नष्ट 2076/08/30  सप्तरी प्रहरीले अवैध रुपमा खोलिएका रक्सी पसल र त्यसमा बिक्रि गर्न राखिएको घरेलु मदिरा नष्ट गर्ने अभियान चलाएको छ । .... विस्तृत
पुनः जंगली हात्तिले घर भत्कायो, अन्नपात नष्ट 2076/08/30  सप्तरीको पूर्वी भेगमा जंगली हात्तिको आंतकले गर्दा स्थानियहरु निकै त्रसित बनेका छन् ।  शनिबारराती जंगली हात्तीको एक समूहले कञ्चनरुप ७ बलुवा सितापुरमा एक जनाको घर भत्काउनुका साथै अन्नपात खाएर नष्ट गरेको छ ।..... विस्तृत
सप्तरीमा रोकिएन जंगली जनावरको आंतक, एक महिलाको मृत्यु, अर्का बयोबृद्ध गम्भिर 2076/08/29 राजविराज÷सप्तरीमा हात्तिलगायत जंगली जनावरको आतंकले जनजिवन अशान्त बन्दै गएको । यो समस्या आजको नभई डेढ दशक बढी भइसक्यो तर, आजसम्म समस्याको समाधान हुन सकेको छैन् ।  पछिल्लो पटक जंगली जनावरले एक महिलाको ज्यान लिएको छ भने अर्का बयोबृद्धलाई गम्भिर घाइते बनाएको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 269
  • 270
  • 271
  • 272
  • 273
  • 274
  • 275
  • ...
  • 568

ताजा अपडेट

  • 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.