rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • दुई किशोर वेपत्ता
  • कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
  • ट्याक्टर पल्टिदा चालकको मृत्यु
  
पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन 2076/04/11    पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको शुक्रबार बिहान उनको राजविराजस्थित आफ्नै निवासमा निधन भएको छ । .... विस्तृत
पुष्पलालले उठाएको आवाज, बिचार र सिद्वान्तमा पार्टी बर्गले प्रेरणाको रुपमा लिनुपर्छ ः वक्ताहरु 2076/04/09 नेकपाका स्थायी कमीटी सदस्य तथा प्रदेशसभा सदस्य सत्यनारायण मण्डलले पुष्पलाल परिवार समुदाय भन्दा पनि धैरै माथि रहेको बताएका छन् ।  नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औ स्मृती दिवसको अवसरमा बिहीबार राजबिराजमा आयोजित बिचार गोष्ठीमा उनले सो कुरा बताउँदै पुष्पलालले आफ्नो नामको अगाडी थर समेत नलेखी जातिभन्दा वर्ग ठूलो रहेको सन्देश समेत दिएको उल्लेख गरे । ..... विस्तृत
बाढीग्रस्त क्षेत्रको युनिसेफको टोलीद्वारा अवलोकन 2076/04/09 बाढीबाट अति प्रभावित तिलाठी कोइलाडी गाउँपालिकामा पसेको बाढीको युनिसेफको टोलीले अवलोकन गरेको छ ।  युनिसेफको विपद् व्यवस्थापन शाखाका मो. हारुन, कारमेन, असिम श्रेष्ठ र अशोक कुमार झाले तिलाठी पुगेर बाढीको अवस्थाको बारेमा जानकारी लिएका थिए ।.... विस्तृत
उद्धार सामग्री हस्तान्तरण 2076/04/09 बाढीबाट अतिप्रभावित तिलाठी कोइलाडी गाउँपालिकालाई भोलेन्टियर कोप्र्स नेपाल (भिसिएन)ले राजविराजमा उद्धार सामग्री हस्तान्तरण गरेको छ ।... विस्तृत
खाडोको बाढीमा वेपत्ता भएका मियाँको शव फेला 2076/04/09  खाडो खोलामा आएको बाढीले बगाएर बुधबार वेपत्ता बनाएका सप्तरी रुपनी गाउँपालिका १ बस्ने ३५ वर्षिय नसिर मियााको शव शुक्रबार फेला परेको छ ।  विस्तृत
बाढीका कारण गाईघाट कदमाहा सडकखण्ड अबरुद्ध  2076/04/09  सप्तरीको सुरुगा नगरपालिका लक्ष्मिपुरस्थित पर्ने मुनि खोलामा आएको बाढीका कारण सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती व्यहोर्नु परेको छ । गाईघाट र नेपालटार जाने मुख्य सडकको रूपमा रहेको उक्त सडकमा पानी जमेर गाडीहरू अबरुद्ध भएपछि यात्रुहरुले सास्ती व्यहोर्नु परेको हो ।  .... विस्तृत
सप्तकोशी र खाडो नदीमा दुई जना वेपत्ता  तिलाठी कोइलाडी गाउँपालिका डुवानमा  2076/04/08  बुधबार बिहानैदेखी परेको अविरल वर्षाका कारण सप्तकोशी नदी र खाडो खोलमा आएको बाढीमा परि दुई जना वेपत्ता भएका छन् । सप्तरीको रुपनी गाउँपालिका १ स्थित खाडो खोलामा बिहान दाउरा संकलन गर्न गएका एक व्यक्ति खोलामै वेपत्ता भएका छन् । दाउरा संकलन गर्दै गर्दा अचानक खाडो खोलामा आएको बाढीले स्थानिय नसिर मियाँलाई बगाएर वेपत्ता बनाएको जिल्ला प्रहरी कार्याल सप्तरीले जनाएको छ ।.... विस्तृत
बाढी प्रभावित क्षेत्रमा पानी शुद्विकरण गरी पिउन आग्रह 2076/04/08  बाढी पहिरोको वेला हुने जोखिम र महामारीवाट जोगिन तथा खानेपानी शुद्विकरण सम्बन्धी खानेपानी सरसफाई डिभिजन कार्यालयले एक दिने अन्तरक्रिया कार्यक्रम गरेको छ ।  बुधवार खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तथा युनिसेफको सहयोगमा राजबिराजमा सरोकारवाला निकायहरूसँगको अन्तरक्रियामा जोखिमको वेलामा पानी शुद्विकरण तथा साबुन पानीले हात धुने सम्बन्धमा छलफल गरेको हो ।.... विस्तृत
पुष्पलालको स्मृति दिवसमा रक्तदान 2076/04/08 नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४१औ स्मृति दिवसको दोस्रो दिन बुधवार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।  पुष्पलालको स्मृति प्रतिष्ठान शाखा सप्तरीको अगुवाईमा तीन दिबसिय कार्यक्रम अन्तरगत बुधवार १३ जनाले रक्तदान गरेका छन ।.... विस्तृत
चट्याङ् लागेर एक बालिकासहित तीनको मृत्यु  2076/04/08     सप्तरीमा मंगलबार बिहान मेघ गर्जन र वर्षासँगै खसेको चट्याङ् लागेर एक बालिकासहित तीन जनाको मृत्यु भएको छ ।  चट्याङ लागेर सप्तरीको तिलाठी कोईलाडी गाउँपािलका १ बस्ने लक्ष्मण यादवकी १५ वर्षिया छोरी पुनम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । वर्षा हुँदै गर्दा धान खेतमा काम गरिरहेकी  पुनमलाई अचानक चट्याङ् लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । .... विस्तृत
आईसिटी अवार्ड २०१९ मा सप्तरीका ईन्जिनियर पर्न सफल 2076/04/07 सप्तरीका दुई युवा इन्जिनियरको सफल प्रयासबाट आइसिटी अवार्ड २०१९ को प्रतिष्पर्धामा टप फाइवमा पर्न सफल भएको छ ।  डिजिटल नेपाल कम्पन्नीका संचालक सप्तरीको तिलाठी कोईलाडी गाउपालिका ८ निवासी इन्जिनियर आदित्यराज यादव र राजविराज निवासी इन्जिनियर बसन्त गुप्ताको प्रयासका कारण आईसिटि एवार्ड २०१९ को लागी टप ५ मा पर्न सफल भएका हुन् ।.... विस्तृत
सार्वजनिक ढुवानी सेवा ठप्प भएपछि  विभिन्न सामानको मुल्य दोब्बर 2076/04/07  सरकारले ल्याएको नयाँ कर नीतिको बिरोधमा साउन १ देखी ट्रक ब्यवसायीहरुले सार्वजनीक ढुवानीको सेवालाई ठप्प पारेपछि अहिले व्यापारीहरुले सास्ती ब्यहोर्नु परेको छ । सरकारले लागु गरेको भाइकल ट्याकीङ र ढुवानीमा मुल्य अभिबृद्दी करका बिरुद्धमा बुधबार देखि ब्यवसायीहरुले ट्रक नचलाउने घोषणा गरेका हुन् । सरकारले बिना तयारी भाईकल ट्याकिङ र मुल्य अभिबृद्दि कर लगाएकाले ट्रक नचलाउने निर्णय गरिएको जनाइएको छ । .... विस्तृत
पसल बन्द गरेर कर नीतिको बिरोध गर्दै व्यवसायी सडकमा 2076/04/06  सरकारले ल्याएको नयाँ कर नीति तथा स्थानिय प्रशासनको ज्यादतीको विरोधमा राजबिराजका व्यापारीहरुले पसल बन्द गरेर आईतबार विरोध ¥याली निकाल्दै आन्दोलित भएका छन् ।  सरकारले साउन १ गतेदेखि लागु हुने किसिमले ल्याएको नयाँ नीतिका कारण उद्योग व्यवसायी संकटमा पर्ने भन्दै सप्तरीका उद्योगी एवं व्यवसायीहरु आन्दोलित भएका हुन् । .... विस्तृत
सेनाले गाउँपालिकामा स्वच्छ खानेपानी पु¥याए 2076/04/06 सप्तरीको महादेवा गाउँपालिकाका सबै वडामा सेनाले स्वच्छ खानेपानीका लागी डिप बोरिङ तथा खानेपानी वितरण आयोजना सम्पन्न गरेको छ ।  स्थानियको आग्रहमा नेपाली सेनाले २७ नं. बाहिनीका बाहिनीपती सहायक रथी बाबुराम श्रेष्ठको नेतृत्वमा भिमदलगणका दैनिक २५ जनाको सैन्य टोलीले ६५ दिनको लगातारको श्रमबाट सो निर्माण कार्य सम्पन्न भएको हो । .... विस्तृत
प्रहरीको घुमुवाको आतंकप्रति  व्यापारी बिरोधमा उत्रे 2076/04/04 राजविराज÷प्रहरीको घुमुवाले पैसाका लागि व्यापारीलाई दुःख दिने गरेको भन्दै सप्तरीको बोदेबर्साइन नगरपालिकाका व्यापारीहरुले बिरोध गरेका छन् ।  व्यापार व्यवसायी धरापमा परेकोले प्रहरी र प्रशासनको विरोध गर्दै स्थानीय व्यापारीले शनिबार सप्तरीको बोदेबरसाइन बजार बन्द गराएका छन । उनीहरुले बजार बन्द गराउनुका साथै ष्स्सिडकमा टायर बालेर नारा जुलुससमेत गरेका छन् । .... विस्तृत
बाढीपीडितलाई ग्लोबलको सहयोग, बालबालिकालाई समेत शैक्षिक सामाग्रि बितरण 2076/04/04 राजविराज÷ग्लोबल आईएमई बैंक राजविराज शाखाले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित बाढीपीडित ३ सय परिवारलाई राहत स्वरुप त्रिपाल र शैक्षिक सामाग्रि उपलब्ध गराएको छ । बाढीबाट अति प्रभावित सो गाउँपालिका वडा नं. ४ स्थित तेलयारी, चट्टी, नवटोलिया र गोरिहारी टोलका पीडितहरुलाई शनिबार शाखा प्रबन्धक मनिष महासेठको नेतृत्वमा पुगेको टोलीले एक÷एक थान त्रिपाल र उनका सन्तानलाई कपी, कलम, पेन्सिल लगायतका शैक्षिक सामाग्रि उपलब्ध गराएको हो । .... विस्तृत

 

  • 1
  • ...
  • 271
  • 272
  • 273
  • 274
  • 275
  • 276
  • 277
  • ...
  • 551

ताजा अपडेट

  • 2082/02/04 दुई किशोर वेपत्ता
  • 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
  • 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.